• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

सांसद यादवको परिकल्पना विधालयमा सचेतना कार्यक्रम फलदायी


सांसद यादवको परिकल्पना विधालयमा सचेतना कार्यक्रम फलदायी

जनकपुरधाम,भदौ ७ गते। सभ्यता र समृद्धि का मुख्य आधार स्तम्भ शिक्षालाई आत्मसात गर्दै समाजसेवी नेता प्रदेश सांसद रामअशिष यादवको परिकल्पनामा थालिएको शिक्षा सुधार अभियान ग्रामीण क्षेत्रको सामुदायिक विधालयहरुमा फलदायी सावित भैरहेको छ।
राज्य र समुदायबाट उपेक्षित सामुदायिक विद्यालयमा वालवालिकाहरुको संख्या दिनप्रतिदिन न्युन हुदै गएको,पठनपाठन पनि व्यवस्थित हुन नसकेको, पुर्वाधार जर्जर रहेको साथी वालवालिकाहरुको ज्ञान, सभ्यता र समृद्धि का लागि गुणस्तरीय शिक्षा आवश्यक रहेको चिन्तन गर्दै ग्रामीण क्षेत्रका सामुदायिक विधालयको भौतिक पुर्वाधार विकास , शिक्षा को महत्त्व र जलवायु परिवर्तन सहित का विषय वारे वालवालिकहरुलाई जागरुक गराउन उदेश्य ले विधालयहरुमा सचेतना सहित कार्यक्रम थालिएको छ।
धनुषा निर्वाचन क्षेत्र नं २ शहिदनगर नगरपालिकाको वार्ड नं ३ स्थित श्री राष्ट्रिय अाधारभुत विधालय यदुकुहा गोठकुहामा विधालयहरुको माझमा सचेतना कार्यक्रम गरिएको छ।
प्र अ विष्णु देव यादव को अध्यक्ष्ातामा सम्पन्न कार्यक्रममा प्रदेश सांसद रामअशिष यादव, शिक्षा सुधार अभियानका दूत डा जागेश्वर यादव, वनस्पति विज्ञ ताहिर हुसेन ,वरिष्ठ कविराज रामछबिला यादव,शहिदनगर नगरपालिका का नगर शिक्षा संयोजक उमेश निराला,पुर्व वडा अध्यक्ष नागेन्द्र मंडल, युवा नेता सुशील साह सहितले सहभागी वालवालिकाहरुलाई शैक्षिक सामग्री कलम बितरण गरेका छन्।
वालवालिकाहरुलाई नियमित अभ्यास शिक्षा प्रति जागरुकता बढाउन विधालय सचेतना कार्यक्रम फलदायी रहेको कुरा वालवालिकाहरु हरु बताउंछन्।
सो विधालयमा नयाँ विधालय भवन चाडैं निर्माण हुने कुरा प्रदेश सांसद यादवले जानकारी दिएका छन् ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

बालेन रास्वपाको संसदीय दलको नेता चयन

७ भाद्र २०७९, मंगलवार
अन्तर्राष्ट्रिय

बस र ट्रक ठोक्किँदा १४ जनाको मृत्यु

७ भाद्र २०७९, मंगलवार
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज
अन्तर्राष्ट्रिय

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज

७ भाद्र २०७९, मंगलवार
अन्तर्राष्ट्रिय

आज चैते दसैं पर्व मनाइँदै

७ भाद्र २०७९, मंगलवार
Next Post
गरीबको दुःख बोल्दीने कोई छैन हजुर नेताको उपचारमा वर्षेनी करोडौं खर्च, जनता ओछयानमै उपचार खर्चको अभावमा छटपटाउँदै

गरीबको दुःख बोल्दीने कोई छैन हजुर नेताको उपचारमा वर्षेनी करोडौं खर्च, जनता ओछयानमै उपचार खर्चको अभावमा छटपटाउँदै

गोपाल सेवा समितिले डेनमार्कका नवनियुक्त राजदूत डा. रामस्वार्थसहित विभिन्न व्यक्तित्वहरुलाई बुधबार गरे सम्मान

गोपाल सेवा समितिले डेनमार्कका नवनियुक्त राजदूत डा. रामस्वार्थसहित विभिन्न व्यक्तित्वहरुलाई बुधबार गरे सम्मान


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh