• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

सभा गोष्ठीले मात्र लैङ्गिक हिंसा अन्त हुँदैन ः मुख्यमन्त्री राउत


अातिश मिस्रा

जनकपुरधाम, फागुन २१ । मुख्यमन्त्री लालबाबु राउतले सभा गोष्ठी गरेर लैङ्गिक हिंसाको अन्त सम्भव नरहेको बताउनु भएको छ ।
सहज परियोजनाद्वारा आज जनकपुरमा आयोजित समग्र लैंगिक उत्तरदायी तथा जवाफदेही न्यायमा पहुँच सुदृढिकरण सम्बन्धमा प्रदेश स्तरीय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्नु हुँदै मुख्यमन्त्री राउतले लैगिक हिंसा अन्तको लागि सभा गोष्ठी भन्दा सतहमा गएर काम गर्नु पर्ने बताउनु भयो ।
लैंगिक हिंसाको मुख्य कारक नै अशिक्षा रहेको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले आयोजक संस्थालाई सचेतना मुलक कार्यक्रमका साथै शिक्षामा समेत लगानी गर्न सुझाव दिनु भयो ।
समाजिक कुरितिहरु जकडिएको हाम्रो समाजमा लैगिक हिंसाबाट जोगाउन शिक्षा एक मात्र अस्त्र रहेको उहाँको कथन थियो ।
प्रदेश सरकारले लैगिंक हिंसा अन्तका लागि छोरीहरुले सानै देखी बलियो बनाउदै लैजाने योजना अनुरुप बेटी पढाउ, बेटी बचाउ कार्यक्रमका साथै, सरकारी सेवामा ५० प्रतिशत आरक्षणको ज्ञारेन्टी गरेको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले प्रहरी सेवामा महिलाहरुको उपस्थिति लैंगिक हिंसा अन्तमा कोशे ढुंगा सावित हुने विश्वास समेत व्यक्त गर्नु भयो ।
सहज परियोजनाका कन्ट्रि डाइरेक्टर जय शंकर लालको अध्यक्षतामा भएको उक्त कार्यक्रमको उद्घाटन सत्रमा मुख्यन्यायधिवक्ता दिपेन्द्र झाले लैंगिक हिंसा अन्तका लागि प्रदेश सरकारले चालेको कदमहरु बारे जानकारी गराउनु भएको थियो ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

काठमाडौं-३ को मतगणना सुरु

२१ फाल्गुन २०७६, बुधबार
अन्तर्राष्ट्रिय

भक्तपुर २ मा ११ बजेबाट मतगणना

२१ फाल्गुन २०७६, बुधबार
अन्तर्राष्ट्रिय

काठमाडौं–१ को मतगणना १० बजेबाट सुरु हुने

२१ फाल्गुन २०७६, बुधबार
अन्तर्राष्ट्रिय

सिरहामा मतपेटिका संकलन सुरु, आजै रातिबाट मतगणना तयारी

२१ फाल्गुन २०७६, बुधबार
Next Post

युवाहरुलाई शिप सहितको रोजगारी दिनु पर्दछ मुख्यमन्त्री राउत

जलेश्वर जेलमा वर्षौंदेखि पुर्पक्षमै बस्न बाध्य छन् बन्दी


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh