• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

मिथिला माध्यमिकी परिक्रमालाई महेन्द्रनगरमा भव्य स्वागत महेन्द्रनगर



महाकुम्भ मानिने ऐतिहासिक तथा धार्मिक महत्व बोकेको मिथिला माध्यमिकी परिक्रमालाई धनुषा महेन्द्रनगर स्थित भव्य स्वागत गरिएको छ । धनुषाको मिथिला विहारी नगरपालिका ८ स्थित मिथिला विहारी मन्दिरबाट फाल्गुन ११ गते निस्केको १५ दिने परिक्रमा आइतवार कञ्चनवनमा होली खेली नबैं दिन पर्वता विश्रामको लागी क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर स्थित रहेको क्षिरेश्वर मन्दिरको दर्शन गरी जाने क्रममा महेन्द्रनगरमा भव्य स्वागत गरिएको छ । एकविहानै निस्किने परिक्रमाको धार्मिक लस्करलाई महेन्द्रनगर बासी प्रतेक साल गर्दै आएको स्वागत कार्यक्रमलाई निरन्तरता दिदैँ खाजाको लागी दहीचुरा, बुनिया खुवाउँदै बाटो हिँडदा क्रममा थकान चोटपटक लागेकालाई निशुल्क औषधी वितरण गरिएको थियो । साथै क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर दुधमती चौक लगायत विभिन्न ठाउँ ठाउँमा स्थानिय व्यक्तिगत र कलवहरुको सहयोगमा चिया विष्कुट, मिठा, चुरा लगायतले भव्य स्वागत गरिएको देखिएको थियो । साधुसन्त तथा भक्तजनहरु सहितक परिक्रमाबासीलाई स्वागत गर्न क्षिरेशवरनाथ नगरपालिकाका नगर प्रमुख योगेन्द्र पजियार, धनेश्वर साह, क्षिरेश्वर रोयाल्टी परिवार, शशि जयसवाल लगातका व्यक्तिहरुले व्यक्तिगत आ–आफनो तर्फबाट सहयोग गरेको स्थानिय अनिल चौधरीले जनकारी दिनुभयो । परिक्रमाबासी नेपाल र भारतका १५ ठाउँमा विश्राम लिन्छन ।र

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

महोत्तरी-१ मा उज्यालो नेपालका उम्मेदवार गुप्ता एमाले प्रवेश

२० फाल्गुन २०७६, मंगलवार
अन्तर्राष्ट्रिय

निर्वाचन कर्मचारी सवार जिप दुर्घटना अपडेट : एक जनाको मृत्यु

२० फाल्गुन २०७६, मंगलवार
मौन अवधिमा आचारसंहिताको पूर्ण पालना गर्न पत्रकार महासंघको आग्रह
अन्तर्राष्ट्रिय

मौन अवधिमा आचारसंहिताको पूर्ण पालना गर्न पत्रकार महासंघको आग्रह

२० फाल्गुन २०७६, मंगलवार
आज राति १२ बजेबाट अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने
अन्तर्राष्ट्रिय

आज राति १२ बजेबाट अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने

२० फाल्गुन २०७६, मंगलवार
Next Post

विरगंज चिनी मिलको जग्गा विक्री विरुद्ध प्रदेश सरकार अदालत जाने

महाेतरीमा २१वर्षिया महिला मृत अवस्थामा परे फेला


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh