• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

जनताको सेवा नै हाम्रो धर्म हो-सचेतक यादव



प्रदेश सांसद एवंम मुख्य सचेतक माननिय शैलेन्द्र कुमार यादवले सबको साथ सबको विकासको अवधारणालाई आत्मसाथ गरेर हामी सबैले अगाडी बढे जनताले चाहेको विकास सम्भव हुने बताउनु भयो ।
संगठन विस्तार तथा सुदृढ़ीकरण ( विसु ) अभियान अन्तरगत सोमवार धनुषा क्षेत्र नं. २ जनकनन्दिनी गाउपालिका वडा नं. २ बल्हामा आयोजित कार्यक्रमको सम्बोधन गर्दै सचेतक यादवले विसु अभियानको बारेमा विस्तृत जानकारी दिदै स्थानिय सरकारले पनि जनताको विकासमा कुनै किसिमको पक्षपात नगरि ईमान्दारी पुर्वक लाग्नु पर्ने वताउनु भयो ।
विगतमा भएजति राजनितिक तीतोमीठो विर्सेर हामी सबैले विकासोन्मुख बन्नु पर्ने आजको आवश्यक्ता भएको भन्दै मुख्य सचेतक शैलेन्द्र कुमार यादवले कुनै पार्टीवाट निर्वाचित जनप्रतिनिधि सबैको साझा प्रतिनिधि भएकोले अन्य पार्टीमा लागेका ब्यक्तिको घर नजीक विकासको काम अबरुध गर्ने जस्ता पक्षपात नहुनु पर्ने बताउनु भयो ।
विसु अभियान अन्तरगत टोल-टोलमा संगठन विस्तार तथा सुदृढ़ीकरणका लागि आयोजित उक्त कार्यक्रममा उलेख्य सहभागितामा रहेको थियो ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

जनार्दन शर्मालाई गृहजिल्लामा कालो झण्डा
अन्तर्राष्ट्रिय

जनार्दन शर्मालाई गृहजिल्लामा कालो झण्डा

१९ फाल्गुन २०७६, सोमबार
मधेशको मुख्यमन्त्रीमा कांग्रेसका यादवको दाबी पेश
अन्तर्राष्ट्रिय

नवनियुक्त मुख्यमन्त्री यादवले आज शपथ ग्रहण गर्दै

१९ फाल्गुन २०७६, सोमबार
जनकपुरले लुम्बिनीलाई दियो १३३ रनको लक्ष्य
अन्तर्राष्ट्रिय

जनकपुरले लुम्बिनीलाई दियो १३३ रनको लक्ष्य

१९ फाल्गुन २०७६, सोमबार
मधेशको मुख्यमन्त्रीमा कांग्रेसका यादवको दाबी पेश
अन्तर्राष्ट्रिय

मधेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त

१९ फाल्गुन २०७६, सोमबार
Next Post

भारतिय नागरिक रामगाेपालपुर नगरपालिकाकाे वडाध्यक्ष

मिथिला माध्यमिकी परिक्रमालाई महेन्द्रनगरमा भव्य स्वागत महेन्द्रनगर


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh