• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

सोनमा गाउँपालिकाको सहयोगमा साइकल वितरण


सोनमा गाउँपालिकाको सहयोगमा साइकल वितरण
फोटो-प्रतीक्षा खबर

डि. के. यादव

महोत्तरी : बेटि बचाउ बेटि पढाउ अभियान अनतर्गत मुख्य मन्त्रीको साइकल बितरन कार्यक्रम लाई सोनमा गाउपालिकाले गा पा को सहयोगमा साइकल बितरन गरेको छ।

महोत्तरीको सोनमा गाउपालिकामा रहेको जनता मा बि खैरबनीमा साइकल बितरन गरिएको छ। जनता मा बि खैरबनीको आयोजनामा भएको कार्यक्रममा बिद्यालयमा अध्यनरत कक्षा १० का १८ जना छात्रालाइ गाउपालिका प्रमुख द्वारा सोमबार साइकल बितरन गरिएको छ।

फोटो-प्रतीक्षा खबर


कार्यक्रममा बोल्दै गाउँ पालिका प्रमुख राजकुमार यादवले भनुुुभयो छोरीहरुलाइ प्रदेश द्वारा दिदै आइरहेको कक्षा ८ का विद्यार्थी लाई दिइरहेको साइकल बितरन अभियानलाइ निरन्तरता दिनको लागि गाउपालिका द्वारा साइकल बितरन गरिएको छ। साथै गाउपालिका भित्र रहेका सम्पुर्ण मा बि बिद्यालयहरुमा चाडै साइकल बितरन गरिने छ, गा पा भित्र रहेका प्रत्येक गृहणी लाई ५०% अनुदानमा ग्यास चुल्हा बितरन र किसानलाइ कृषि औजार बाटिने प्रतिब्धता गर्नु भयो।

स्थानिय तह द्वारा साइकल बितरन गर्ने कार्यक्रम महोत्तरी जिल्लामा पहिलो गाउपालिका भएको छ।

फोटो-प्रतीक्षा खबर

कार्यक्रममा गापा उप प्रमुख बिभा देवी साह, शिक्षा संयोजक राजकुमार साह, संघिय शिक्षक फोरमका जिल्ला अध्यक्ष कौशल यादव, वाडा अध्यक्ष अशोक यादव, राम बलि यादव, फुलेन्द्र यादव, रम बिनय यदव, बि व्य अध्यक्ष जवाहर यादव लगायत बिद्यालय प्र अ आशिष् लाल यादव तथा समुर्ण शिक्षक शिक्षिकाको उपस्थिती रहेको थियो।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

मौन अवधिमा आचारसंहिताको पूर्ण पालना गर्न पत्रकार महासंघको आग्रह
अन्तर्राष्ट्रिय

मौन अवधिमा आचारसंहिताको पूर्ण पालना गर्न पत्रकार महासंघको आग्रह

१२ फाल्गुन २०७६, सोमबार
आज राति १२ बजेबाट अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने
अन्तर्राष्ट्रिय

आज राति १२ बजेबाट अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने

१२ फाल्गुन २०७६, सोमबार
अन्तर्राष्ट्रिय

इरानको आक्रमणमा परेर यूएईमा एक नेपालीसहित ३ जनाको मृत्यु

१२ फाल्गुन २०७६, सोमबार
अन्तर्राष्ट्रिय

खाडी मुलुक जाने कामदारका लागि श्रम स्वीकृति स्थगित

१२ फाल्गुन २०७६, सोमबार
Next Post
परिक्रममा सहभागी साधुकाे मृत्यू

परिक्रममा सहभागी साधुकाे मृत्यू

सिस्को(CISCO)सरटिफिकेट पाउने पहिलो नेपाली : झा

सिस्को(CISCO)सरटिफिकेट पाउने पहिलो नेपाली : झा


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh