• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

शिक्षा मंत्रीकाे क्षेत्रमा अध्यनरत छात्राहरुको सेनेटरी प्याड्को कारन पढाई लेखाई प्रभावित बन्दै


फाइल फोटो

प्रतिक्षा खबर समाचारदाता- गौशाला,

महोत्तरी जिल्लाकाे गाैशाला नगरपालिका भित्ररहेका सामुदायिक विधालयमा अध्यनरत छात्राहरुलाई निःशुल्क दिईने स्यानेटरी प्याड उपलब्ध नगराएकाेमा प्रत्येक महीना महीनाबारी भएकाे समयमा छात्राहरु पढाई लेखाई बाट बन्चित हुने गरेकाे श्री वीरेन्द्र मा.वि.
का प्र. अ. भरत सिंहले जनाएका छन।

शिक्षा मंत्रीले घाेषणा गरेकाे नि: शुल्क प्याड अहिले सम्म विधालयहरुमा पुगेको छैन, घाेषणा गरेर हुँदैन व्यवहारमा लागू हुनु परियाे सिंहले बताएका छन। यस न. पा. भित्र ३२ वटा सामुदायिक विधालय मध्ये बाट १९ वटा नि.मा. र मा.वि.रहेका छन जस मध्ये बाट प्याड प्रयाेग गर्ने छात्राकाे संख्या तिन हजारकाे हराहारिमा रहेका छन। सरकारले देश भरिका सामुदायिक विधालयहरुमा कक्षा ६ देखि १० सम्मकाे छात्राहरुलाई वजेट भाषणमा नै नि: शुल्क स्यानेटरी प्याड उपलब्ध गराउने घाेषणा गरे पनि शिक्षा मंत्री गीरिराज मणि पाेखरेलकाे संसदीय क्षेत्रका विधालयका छात्राहरुलाई प्याड उपलब्ध नगराएकाे कारण पढाई लेखाइ प्रभावित बन्दै गईरहेकाे छ। सरकारले घाेषणा गरेकाे नि: शुल्क प्याड अहिले सम्म विधायहरुमा नपुगेकाे तर छात्राहरुकाे पढाइ लेखाईकाे मध्य नजर गर्दै विधालयहरुले अर्काे फाैन्डमा कहिले काहीँ खरीद गरेर वितरण गर्दै अाईरहेकाे मा. वि. निगाैल ,भरत पुर,रामनगर, वेलगाछि ,फुलकाहा प्र. अ.हरुले जनाउनु भएको छ। सरकारकाे घाेषणाले विधालयका प्र. अ.हरु अप्ठायाराेमा परेकाे हुन्छ किन भने निःशुल्क दिईने प्याड विधालय सम्म नपुगेकाे तर छात्राहरु माँगिरहेकाे हुन्छ तर स्यानेटरी प्याड प्रत्येक महीना उपलब्ध नगराएरकाे र कुनै कुनै महीनामा मात्र दिने गरेकाे प्रा:य विधालयमा अध्यनरत छात्राहरुले बताईन।

शिक्षा मंत्रीकाे निर्वाचन क्षेत्र भए पनि निःशुल्क प्याड नपाउनु दुःखद कुरा हाे। अनलाईन तथा पत्रपत्रिकामा प्याड निःशुल्क पालिकमा पठाई दिएकाे खबरहरु लेखिएकाे सुन्छु तर हामिहरु त्यस बाट बन्चित हुनु परेका छाै। शिक्षा मंत्रीले धेरै जसाे कुरा मिडियामा छाउनकाे लागि घाेषणा गरेकाे हुन्छ। प्याड नभई नहुने हाे याे महीलाहरुकाे नियमित प्रक्रिया भएकाेले प्याड अनिवार्य रुपमा उपल्बध हुनु पर्ने गाैशाला न. पा.मा अध्यनरत छात्राहरुले माँग गरेका छन ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

मौन अवधिमा आचारसंहिताको पूर्ण पालना गर्न पत्रकार महासंघको आग्रह
अन्तर्राष्ट्रिय

मौन अवधिमा आचारसंहिताको पूर्ण पालना गर्न पत्रकार महासंघको आग्रह

१२ फाल्गुन २०७६, सोमबार
आज राति १२ बजेबाट अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने
अन्तर्राष्ट्रिय

आज राति १२ बजेबाट अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने

१२ फाल्गुन २०७६, सोमबार
अन्तर्राष्ट्रिय

इरानको आक्रमणमा परेर यूएईमा एक नेपालीसहित ३ जनाको मृत्यु

१२ फाल्गुन २०७६, सोमबार
अन्तर्राष्ट्रिय

खाडी मुलुक जाने कामदारका लागि श्रम स्वीकृति स्थगित

१२ फाल्गुन २०७६, सोमबार
Next Post
सोनमा गाउँपालिकाको सहयोगमा साइकल वितरण

सोनमा गाउँपालिकाको सहयोगमा साइकल वितरण

परिक्रममा सहभागी साधुकाे मृत्यू

परिक्रममा सहभागी साधुकाे मृत्यू


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh