• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

नेपाल स्काउटका टिमले तेस्राे दिन पनि स्वास्थ्य सामग्री वितरणमा निरन्तरता दिदै


नेपाल स्काउटका टिमले तेस्राे दिन पनि स्वास्थ्य सामग्री वितरणमा निरन्तरता दिदै

नेपाल स्काउटका सदस्यहरुले काेभिड १९सम्बन्धि जनचेतनामुलक कार्यक्रमलाई निरन्तरता दिदै फेरि स्वास्थ्य सामग्रि वितरण गरेका छन । महाेतरीकाे साेनमा गाउँपालिमा रहेका स्काउटका सदस्यहरुले साेनमा गाउँपालिका वडा नम्बर ३ खखनामा रहेकाे पंकज इंग्लिस बाेर्डिङ स्कुलमा स्वास्थ्य सांमग्रिहरु वितरण गरेका छन । वडा नम्बर ३ खखना उतरबारी टाेलमा रहेकाे स्कुलमा स्कुलका शिक्षकहरु शंकर कुमार यादव, लैलिन यादव बिनोध ठाकुर रामजन्म यादव लागायत बिद्यार्थीहरुकाे उपस्थितिमा माक्स, सेनिटाइजर र ग्लोब्स लगाइतका स्वास्थ्य सामग्रीहरु वितरण गरेकाे संयाेजक सुकेश कुमार यादवले जनाएका छन। साेनमा गाउँपालिकामा रहेका स्काउटका संयाेजक सुकेश कुमार यादवकाे अध्यक्षतामा विभिन्न स्थानमा विश्वव्यापीरुपमा फैलिएका काेभिड १९नियन्त्रणकालागि र जनचेतना जगाउनकालागि माक्स,सेनिटाइजर,ग्लाेबस लगायत स्वास्थ्य सामग्रि वितरण गरिदै अाइरहेकाे छ । यस भन्दा पहिला साेनमा गाउँपालिकामा वडा नम्बर ७ सुन्दरपुरमा स्थानियहरुकाे उपस्थितिमा स्वास्थ्य सामग्रि वितरण रहेकाे थियाे ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

काठमाडौं–१ को मतगणना १० बजेबाट सुरु हुने

८ श्रावण २०७८, शुक्रबार
अन्तर्राष्ट्रिय

सिरहामा मतपेटिका संकलन सुरु, आजै रातिबाट मतगणना तयारी

८ श्रावण २०७८, शुक्रबार
अन्तर्राष्ट्रिय

भोलि विहान सर्वदलीय बैठकपछि मात्रै सर्लाहीमा मतगणना सुरु हुने’

८ श्रावण २०७८, शुक्रबार
अन्तर्राष्ट्रिय

स्याङ्जाको एक केन्द्रमा मतदान रोकियो

८ श्रावण २०७८, शुक्रबार
Next Post
गाैशाला नगरपालिकामा शिक्षकहरुले गरे बिराेध प्रदर्शन

गाैशाला नगरपालिकामा शिक्षकहरुले गरे बिराेध प्रदर्शन

ठाकुर समूहको बठ्याइँ : बहुमत हस्ताक्षर जुटाउन नसकेपछि कोभिड संक्रमणको बहाना

हेड काउन्ट) रोक्न माग गर्दै जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्ष सर्वोच्च अदालमा


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh