• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

प्रदेश र स्थानीयको सहयोग प्राप्त भएन : अध्यक्ष साह



ब्रम्हानन्द ठाकुर
साउन ४, जनकपुरधाम । एक दशक भन्दा बढी समय देखि निरन्तर समाजसेवामा होमिएका समाजसेवी तथा असहाय संरक्षण मंच जनकपुरका अध्यक्ष बैधनाथ साह यतिबेला प्रदेश तथा स्थानीय सरकार सङ्ग अत्यन्तै रुष्ट भएका छन ।
लामो समय देखि आफ्नो घर परिवार भन्दा पनि समाज सेवालाई प्राथमिकता दिदै आएका साहले अहिले सम्म प्रदेश तथा स्थानीय सरकार बाट कुनै किसिमको सहयोग न पाएको भन्दै गुनासो पोखेका छन ।
कोरोना महामारीका कारण लकडाउनको अवधिमा सरकारको उपस्थिति नभएको ठाउँमा सरकार भन्दा पहिले देखि नै खाद्यान्न , मास्क, सेनिटाईजर जस्ता राहत सामाग्री बितरण गर्दै आएका छन । जतिबेला कोरोनाको त्रासले मानिसहरु घर भित्र बस्न बाध्य थिए त्यतिबेला साह र उनका टिमले खाद्यान्नको अभाव भएकाहरुलाई घर घरमै पुगेर खाद्यान्न बितरण गरेका थिए । यस लकडाउनको अवधिमा मात्रै १५ लाख भन्दा बढीको राहत सामाग्री बितरण गरिएको साह बताउछन।
यस अघि असहाय रोगीहरुको नि:शुल्क उपचार , गरीव युवतीहरुको बिबाह, सडकमा भौतारिने सुस्त मनस्थितिहरुको उद्घार, नेपालका विभिन्न शहरहरुमा सरसफाइ जस्ता कार्य गर्दै आएका साहले यस कार्यमा आफुलाई सहयोग गर्नुहुने ब्यक्तिहरुलाई धन्यवाद दिएका छन । साथै उनले समाजसेवालाई अझ प्रभावकारी रुपमा बिस्तार गर्न आफुलाई स्थानीय तथा प्रदेश सरकारबाट अहिलेसम्म कुनै किसिमको सहयोग प्राप्त न भएको बताएका छन ।
आफुले असहाय तथा दीन दु:खीहरुको पीडा नजिकबाट हेर्ने, बुझ्ने हुदा आफुले सहयोग पाएको खण्डमा सरकार भन्दा पनि उत्कृष्ट काम गरेर देखाउने बताएका छन । अहिले पनि ब्यक्तिगत तथा समाजबाटै प्राप्त सहयोगले गरीवहरुको घाउमा मल्हम लगाउदै आएको बताउदै साहले दुखेसो पोखेका छन ।
आफ्नो कामको मुल्यांकन समाजले गरिरहेको भए पनि प्रदेश र स्थानीय सरकारले साथ नदिएको कारण रुष्ट बनेका छन ।
असहायहरुका लागि अब गुरु योजना बनाएर अघि बढ्ने उनको सोचाई रहेकोले सामाजिक कार्यहरुमा प्रदेश र स्थानीय सरकारको सहयोगको उनले अपेक्षा राखेका छन ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

सिरहा-३ का उम्मेदवार अशेश्वरलाई तीन दिनभित्र स्पष्टीकरण बुझाउन आयोगको निर्देशन

४ श्रावण २०७७, आईतवार
अन्तर्राष्ट्रिय

मतपेटिका संकलन गरिएको २४ घन्टामा प्रत्यक्ष तर्फको मतगणना सम्पन्न गर्ने निर्वाचन आयोगको दाबी

४ श्रावण २०७७, आईतवार
अन्तर्राष्ट्रिय

चुनावको दिन पत्रकारले सूचना विभागको कार्ड वा प्रेस पास देखाएर हिँडडुल गर्न सक्ने

४ श्रावण २०७७, आईतवार
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागी महोत्तरीमा मतदान केन्द्र निर्माण तीव्र, सीमा नाका सिल
अन्तर्राष्ट्रिय

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागी महोत्तरीमा मतदान केन्द्र निर्माण तीव्र, सीमा नाका सिल

४ श्रावण २०७७, आईतवार
Next Post

विश्वभर कोरोनाबाट मृत्यु हुने नेपालीको संख्या २०० पुग्यो

ट्याक्टर दुर्घटना हुँदा ७ जनाको मृत्यु


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh