• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

महाेतरी जिल्लाका ६६३२ किसानहरुकाे कृषि ऋणको ब्याज प्रदेश सरकारले तिर्याे



प्रदेश नम्बर २ को सरकारले शुक्रबार तेस्रो चरणमा महोत्तरी जिल्लाका ६ हजार ६ सय ३२ किसानलाई ४ महिनाको कृषि ऋणको ब्याज तिरिदिएको छ ।
महोत्तरीको जलेश्वरमा आयोजित एककार्यक्रममा प्रदेश नम्बर दुईका भूमि व्यवस्था, कषि तथा सहकारीमन्त्री शैलेन्द्र प्रसाद साहले जिल्लामा विभिन्न बैंक वित्तिय संस्था र सहकारी संस्थाबाट ५ लाखसम्म कृषि ऋण लिएका कृषकहरुको चार महिनाको ब्याज बराबरको रकमको चेक सम्बन्धित बैंकलाई हस्तान्तरण गरेका छन् ।
कोभिड–१९महामारीकाकारण लकडाउन हुँदा किसानहरु सबभन्दा बढी समस्यामा परेको भन्दै मन्त्री साहले चैत, वैशाख, जेठ र असार महिनाको कृषि ऋणको ब्याज तिर्ने मन्त्रालयको योजना अनुरुप उक्त चेक हस्तान्तरण गरेका हुन्।
जिल्लामा कुल १३ हजार २ सय २९ जना कृषकले ब्याज तिरिदिन मन्त्रालय अन्तर्गतको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा आवेदन दिएकामा ५ लाख रुपैयाँभन्दा कम ऋण लिएका ६ हजार ६ सय ३२ जना कृषकको चार महिनाको ब्याज पहिलो चरणमा तिरिएका हुन् । ती कृषकहरुले विभिन्न ६४ वटा बैंक, वित्तिय संस्था र सहकारी संस्थाबाट कृषि ऋण लिएका थिए ।
मन्त्री अनुसार ती किसानहरुको ब्याज बापत २ करोड, ५१ लाख, ४० हजार ४४ रुपैयाँ ६२ पैसा मन्त्रालयले बैंकहरुमा बुझाइएको बताए ।
मन्त्री साहले भने आठ वटै जिल्ला भरी ८० हजारमध्ये कृषिक फार्म भरेकोहो जस मध्य पहिलो चरणमा प्रदेशभरिका ५० हजार कृषकको चार महिनाको ब्याज तिरिने बताएका हुन् ।
कार्यक्रममा विष्ट आतिथ्य प्रदेश नम्बर दुईका समाजिक विकास राज्य मन्त्री अभिराम शर्माले भने – ‘प्रदेश २ को सरकार पाँच वटा निर्माण गरेको छ। शिक्षा ,स्वास्थ , सुशासन ,सिचाइ ,सडक यो पाँच वटा फर्मुलाले निमार्ण हो
त्यस्तै कार्यक्रममा विष्ट आतिथ्य प्रदेश नम्बर दुईका आन्तरिकमामिला तथाकानुन राज्य मन्त्री सरोज प्रसाद कुशवाहाले आफ्नो धारणा राखेका थिए ।
जिल्ला समन्वय समिति महोत्तरीका सभापति सुरेश प्रसाद सिंहको अध्यक्षता भएको कार्यक्रममा महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद कटवाल , जलेश्वर नगरपालिकाका मेयर राम शंकर मिश्र उपस्थित थिए । सो अवसरमा कृषि विकास बैंक जलेश्वर महोत्तरी शाखाका प्रबन्धक रामपदार्थ साहलाई मन्त्रीले नमुना चेक हस्तान्तरण गरेका थिए ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

जनार्दन शर्मालाई गृहजिल्लामा कालो झण्डा
अन्तर्राष्ट्रिय

जनार्दन शर्मालाई गृहजिल्लामा कालो झण्डा

२ श्रावण २०७७, शुक्रबार
मधेशको मुख्यमन्त्रीमा कांग्रेसका यादवको दाबी पेश
अन्तर्राष्ट्रिय

नवनियुक्त मुख्यमन्त्री यादवले आज शपथ ग्रहण गर्दै

२ श्रावण २०७७, शुक्रबार
जनकपुरले लुम्बिनीलाई दियो १३३ रनको लक्ष्य
अन्तर्राष्ट्रिय

जनकपुरले लुम्बिनीलाई दियो १३३ रनको लक्ष्य

२ श्रावण २०७७, शुक्रबार
मधेशको मुख्यमन्त्रीमा कांग्रेसका यादवको दाबी पेश
अन्तर्राष्ट्रिय

मधेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त

२ श्रावण २०७७, शुक्रबार
Next Post

छिमेक लघुवित वितीय संस्था द्वारा स्वास्थ्य सामग्रि वितरण

धनुषा जिल्लाका ६७८१ किसानहरुकाे कृषि ऋणको ब्याज प्रदेश सरकारले तिरीदियाे


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh