• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

सम्सी गाउँपालिकाकाे क्वारेन्टाइनबाट भागे ४०जना अध्यक्ष शेख फारुखले भागेकाहरुलाइ ल्याउन देखाएन कुनै चाँसाे


नागेन्द्र कुुमार यादव

महोत्तरी जिल्लाको सम्सी गाउँपालिकास्थित क्वारेन्टिनबाट सरसामान सहित ४० जना फरार भएका छन् ।
भारतका विभिन्न शहरबाट आएर १४–१५ दिनदेखि सम्सी– ७ स्थित जनता माविमा सञ्चालित क्वारेन्टिनमा बस्दै आएका ४५ मध्येका उनीहरु क्वारेन्टिनमा आफूहरुलाई दिइएको सरसामान लिएर भागेको क्वारेन्टिन इञ्चार्ज सुनिलकुमार यादवले बताए । यता यस विषयमा थप जानकारी लिन गाउँपालिका अध्यक्ष शेख फारुखलाइ पटक पटक फाेन लगाउदा उहाकाे फाेन उठेन ।सम्सी गाउँपालिका अध्यक्षकाे गैर जिमेवारीकाे कारण उनिहरुभागेका स्थानियहरुकाे अाराेप रहेका छ । पहिलापनि सम्सी गायँपालिकामा क्वारेन्टाइनखाेल्ने पक्षमा समेत नरहेकाे समयमा विभिन्न ठाउँबाट अाएकाे दवाबकाेकारण लक डाउनकाे ३५दिन बितेपछी नामकाेलागि क्वारेन्टाइनखाेलेकाे देखिन्छ । क्वारेन्टाइनमा बस्नेहरुकाेलागि कुनैकिसिमकाे सुविधा समेत नरहेकाे ,एउटै त्रिपालमा सबैजनालाइ सुताउने,समयमा खाना नास्ता समेत न दिने लगायकाे सम्सया क्वारेन्टाइनमा बस्नेहरुले भाेगदै अाइरहेका थिए । क्वारेन्टाइनलाई व्यवस्थापन गर्न पटक पटक भन्नेपनि यहिलेसम्म केही गर्नसमेत नसकेकाे अवस्था रहेकाे देखिन्छ । क्वारेन्टाइनबाट भागनेहरु सम्सी गाउँपालिकाकै रहेका छन ।
उनीहरु गैंढा, भेंटपुर, पोखरभिण्डा, संग्रामपुर र सम्सी गाउँका हुन् ।
उनीहरु क्वारेन्टिनबाट भागेको जानकारी लिखित रुपमै गाउँपालिका, वडा कार्यालय र प्रहरीचौकी दिइसकिएको भए पनि अहिलेसम्म खोज्न कुनै पहल नभएको यादवले बताए ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

स्याङ्जाको एक केन्द्रमा मतदान रोकियो

२७ जेष्ठ २०७७, मंगलवार
अन्तर्राष्ट्रिय

१ बजेसम्म खस्यो ४४ लाख मत खस्याे

२७ जेष्ठ २०७७, मंगलवार
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागी महोत्तरीमा मतदान केन्द्र निर्माण तीव्र, सीमा नाका सिल
अन्तर्राष्ट्रिय

पाँच घण्टाको अवधिमा देशभर करिब ३२ लाख मत खस्यो

२७ जेष्ठ २०७७, मंगलवार
अन्तर्राष्ट्रिय

महोत्तरीमा रोकिएको मतदान सुरु

२७ जेष्ठ २०७७, मंगलवार
Next Post

५० जना यात्रु बोकेकाे क्वारेन्टिन कर्णाली नदीमा खस्याे

रामगाेपालपुर नगरपालिकामा पुरुषकाे शव फेला


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh