• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

प्रदेश २ सहित विभिन्न ठाउँमाचट्याङ र हवाहुरी सहित ३दिन सम्म वर्षा हुने सम्भवना



प्रतीक्षा खबर
रामगाेपालपर, जेठ २७ गते ।
अगामी तीन दिन फेरी हावाहुरी, चट्याङ सहितको वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश २, बागमती र गण्डकी प्रदेशका धेरै भूभागमा र प्रदेश १ का पहाडी भूभागमा सामान्य बदली रहेको रहँदा कर्णाली र सुदूर पश्चिमसहित प्रदेश २ का केही स्थानमा आंशिक बदली रहेको देखिन्छ ।
प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही भूभागमा भने अहिले हल्का बर्षा भइरहेको छ ।हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र भारतको पूर्वी उत्तर प्रदेश तथा विहारमा रहेको निम्न चापिय प्रणालीको प्रभाव कायमै छ ।
यस्तो छ आगामी ३ दिनको मौसम पूर्वानुमान
जेठ २७ गते (मंगलबार)
दिउँसोः प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशमा सामान्य बदली तथा प्रदेश २ र प्रदेश ५ मा आंशिक बदली रहने छ ।
प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानमा र कर्णाली, सुदूर पश्चिम, प्रदेश २ र प्रदेश ५ का १र२ स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।
रातीः प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशमा सामान्य बदली तथा प्रदेश २, प्रदेश ५ र सुदूर पश्चिम प्रदेशमा आंशिक बदली रहनेछ । प्रदेश १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका १र२ स्थानमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।
जेठ २८ गते (बुधबार)
दिउँसोः देशभर सामान्य बदली रहनेछ । प्रदेश १, बागमती, गण्डकी प्रदेशका थोरै स्थानमा र कर्णाली प्रदेश, सुदूर पश्चिम, प्रदेश २ र प्रदेश ५ का १र२ स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।
रातीः प्रदेश १, बागमती, गण्डकी प्रदेशका भूभागमा सामान्य बदली रही बाँकी प्रदेशका भूभागमा आंशिक बदली रहनेछ । प्रदेश १, बागमती तथा गण्डकी प्रदेशका १र२ स्थानमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।
जेठ २९ गते (बिहिबार)
दिउँसोः प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशमा सामान्य बदली तथा प्रदेश २ र प्रदेश ५ मा आंशिक बदली रहनेछ ।
प्रदेश १, बागमती, गण्डकी प्रदेशका थोरै स्थानमा र कर्णाली प्रदेश, सुदूर पश्चिम प्रदेश, प्रदेश २ र प्रदेश ५ का १र२ स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।
रातीः प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र कर्णाली प्रदेशमा सामान्य बदली तथा सुदूर पश्चिम र प्रदेश ५ मा आंशिक बदली रहने छ । प्रदेश १, प्रदेश २, बागमती तथा गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

स्याङ्जाको एक केन्द्रमा मतदान रोकियो

२७ जेष्ठ २०७७, मंगलवार
अन्तर्राष्ट्रिय

१ बजेसम्म खस्यो ४४ लाख मत खस्याे

२७ जेष्ठ २०७७, मंगलवार
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागी महोत्तरीमा मतदान केन्द्र निर्माण तीव्र, सीमा नाका सिल
अन्तर्राष्ट्रिय

पाँच घण्टाको अवधिमा देशभर करिब ३२ लाख मत खस्यो

२७ जेष्ठ २०७७, मंगलवार
अन्तर्राष्ट्रिय

महोत्तरीमा रोकिएको मतदान सुरु

२७ जेष्ठ २०७७, मंगलवार
Next Post

सम्सी गाउँपालिकाकाे क्वारेन्टाइनबाट भागे ४०जना अध्यक्ष शेख फारुखले भागेकाहरुलाइ ल्याउन देखाएन कुनै चाँसाे

५० जना यात्रु बोकेकाे क्वारेन्टिन कर्णाली नदीमा खस्याे


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh