• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

सम्सि गाउँपालिकमा राहतकाे समान कुहिदै अध्यक्ष अाफनै तालमा रमाउदै


नागेन्द्र कुमार यादव-

प्रतीक्षा खबर
महोत्तरीको सम्सी गाउपालिकामा राहताकाेलागि स्थानियहरु गाउँपालिककाे कार्यालय घेराउ गरिरहदा गाउँपालिकामा बाड्नको लागी ल्याएको खाद्धान सामाग्रीहरु कुहिन थालेका छन । सम्सि गाउँपालिका अध्यक्ष शेख फारुख अाफै कमिसनकाे खेलमा लागेकाे हुनाले स्थानियकाे दुख बुझन नसकेकाे अान्दाेलित स्थानियहरुकाे अाराेपरहेका छन । अति ठुलाे महामारी जुन


विश्व व्यापी रुपमा फैलिएको कोरोना भाइरस को कारण देश भरिनै लकडाउन गरिएको छ,काेराेनन भाइरसबाट वचन विभिन्न किसिमकाे जनचेतनामुलक कामहरु गरेका छन तर सम्सि गाउँपालिका यस्ताे कुनै समाजमा प्रभाव पार्ने कार्यक्रम गरेका छैन । लकडाउनको कारन गाउँपालिका कार्यलयद्वारा गाउपालिका भित्रका दैनिक ज्यालादारी गर्ने गरीब तथा बिप्पन परिवारहरुको बितरन गर्नको लागी ल्याइएको खाद्धान सामाग्रीहरु कुहिन थालेका छन गाउँपालिका प्रमुख शेख फारुखले प्रशासकिय अधिकृत बिरुध अख्तियारमा उजुरी दिन र अाफनाे स्वार्थपुरा गर्न यतिबेला राजनेतिक गर्नथालेका छन । विश्व यहिले जनतालाइ काेराेना भाइरसबाट बचाउन उपाय खाेजिरहेका छन तर सम्सि गाउँपालपका अध्यक्ष शेख फारुख अाफनाे कमिसन बचाउन खेलमा लागेका छन ।


गाउँपालिकाले काेराेना भाइरस सम्बन्धि कुनै काम नगरेकाे विभपन्न मेडियामा समाचार अाउन थालेपछि प्रत्येक वाडामा जनचेतना मुलक कार्यक्रम,साबुन,माक्स,सेनिटाइजरलगायतका सामग्रि वितरणगर्न प्रत्येक वाडालाइ १०-१० लाख रुपया दिएको थियो तर त्यस रकम बाट वाडाहरुले अाफन‌ तरिकाले ६/६किलाे चामल दिने गरि राहतसमेत बाडेका छन जसले कुनै जनतामा प्रभाव पार्न सकेन । विगतदेखिकाे गाउँपालिका अध्यक्ष शेख फारुखकाे लापरवाही र वाडा अध्यक्षहरुकाे विवादले गर्दा गाउँपालिकामा वितरण गर्न अाएका राहतका समाग्रिहरु महिनाैदिन बितिसक्दापनि वितरण गर्ननसकदा स्थानियहरु समस्यामा परेका छन ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

सिरहा-३ का उम्मेदवार अशेश्वरलाई तीन दिनभित्र स्पष्टीकरण बुझाउन आयोगको निर्देशन

२३ बैशाख २०७७, मंगलवार
अन्तर्राष्ट्रिय

मतपेटिका संकलन गरिएको २४ घन्टामा प्रत्यक्ष तर्फको मतगणना सम्पन्न गर्ने निर्वाचन आयोगको दाबी

२३ बैशाख २०७७, मंगलवार
अन्तर्राष्ट्रिय

चुनावको दिन पत्रकारले सूचना विभागको कार्ड वा प्रेस पास देखाएर हिँडडुल गर्न सक्ने

२३ बैशाख २०७७, मंगलवार
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागी महोत्तरीमा मतदान केन्द्र निर्माण तीव्र, सीमा नाका सिल
अन्तर्राष्ट्रिय

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागी महोत्तरीमा मतदान केन्द्र निर्माण तीव्र, सीमा नाका सिल

२३ बैशाख २०७७, मंगलवार
Next Post

थप ७ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या ८२ पुग्यो

अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ६८ हजार ९ सय २० पुगयाे


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh