• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

रामगाेपालपुर नगरपालिकाबाट पठाईएकाे संकास्पद व्यक्तिकाे स्वाब परीक्षण निगेटिभ


नागेन्द्र कुमार याद

प्रतिक्षा खबर

रामगाेपालपुर, २ ५चैत्र । महाेतरीकाे रामगाेपालपुर नगरपालिकामा कोरोना भाइरस (कोभिड–१९) को लक्षण देखिएका एक महिलाको स्वाब परीक्षणको रिपोर्ट निगेटिभ आएको छ ।
रामगाेपालपुर नगरपालिका वाडा नम्बर ८निवासी पुरुष कोरोनाको सामान्य लक्षण देखिएपछि हिजाे आइसोलेसनमा भर्ना गरी स्वाब परीक्षण गर्न जनकपुरधाम स्थित प्रादेशिक अस्पताल जनकपुर पठाइएको थियो । वैदेशिक राेजगारिबाट तीन साता अघि अर्थात चैत ४गते आएका ती पुरुषकाे स्वाब परीक्षण रिपोर्ट आएको रामगाेपालपुर नगरपालिकाे मेयर अशाेक कुमार मणडलले जानकारी दिएका छन् ।
चालिस वर्षिया संकासपद पुरुषलाई जनकपुरधाम स्थित प्रदेशिक अस्पतालको आइसोलेसनमा भर्ना गरी स्वाब परीक्षणकालागि पठाईएको थियो । उनको रिपोर्ट निगेटिभ आए पनि हाल निगरानीमा रहेको जनाइको छ ।
सप्तरीमा यस अघि विदेशबाट आएका ९ जनाको स्वाब परीक्षण गरिएकोमा सबैको रिपोर्ट निगेटिव आएको थियो । रामगाेपालपुर नगरपालिकामा स्थापना गरिएको क्वारेन्टाइनमा २ जनालाई पठाईएको मेयर मणडलले जानकारी दिएका छन् ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

मधेशका मुख्यमन्त्री यादवले २४ मंसिरमा विश्वासको मत लिने

२५ चैत्र २०७६, मंगलवार
मधेशको मुख्यमन्त्रीमा कांग्रेसका यादवको दाबी पेश
अन्तर्राष्ट्रिय

मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण

२५ चैत्र २०७६, मंगलवार
जनार्दन शर्मालाई गृहजिल्लामा कालो झण्डा
अन्तर्राष्ट्रिय

जनार्दन शर्मालाई गृहजिल्लामा कालो झण्डा

२५ चैत्र २०७६, मंगलवार
मधेशको मुख्यमन्त्रीमा कांग्रेसका यादवको दाबी पेश
अन्तर्राष्ट्रिय

नवनियुक्त मुख्यमन्त्री यादवले आज शपथ ग्रहण गर्दै

२५ चैत्र २०७६, मंगलवार
Next Post

सम्सि गाउँपालिकाकी सगिरा खातुन देवरकाे हत्या अभियाेगमा प्रहरी खाेरमा

प्रादेशिक अस्पताल जनकपुरको आइसोलेसनबाट भागेकी महिलालाई प्रहरीले गरे पक्राउ


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh