• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

अाैरही नगरपालिकामा उप मेयर झा बाटीन हजाराैकाे संख्यामा माक्स



नागेन्द्र कुमार यादव

प्रतीक्षा खबर
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसबाट बच्नका लागि अाफनाे नगरपालिकामा माक्स वितरण गरेका छन ।अाैरहि नगरपालिकाकी उप मेयर रेणु देवी झा जनचेतना जगाउनका लागि अाफनाे नगरपालिकाकाे विभिन्न वाडाहरुमा सर्जिकल माक्स वितरण गरेकी छन । उनले विभिन्न वाडाहरुमा ३०००/तीन हजार सर्जिकल माक्स वितरण गरेकी उप मेयर रेणु झाले बताएकी छिन ।

अाैरही नगरपालिकाकि उप मेयर रेणु झा ,राष्ट्रिय जनता पार्टी नेपालकाे केन्द्रिय सदस्य दरेश यादव राष्ट्रिय जनता पार्टि नेपालकाे धनुषा जिल्ला अध्यक्ष ज्ञानेन्द्र झा ज्ञानु लगायत अन्य कार्यकर्ताहरुमिलेर घरदैलो अभियानमा जुटेर काेराेना भाईरससंग कसरी बाच्ने लगायतका जनचेतना जगाउदै माक्स वितरण गरेका छन । अावश्यकतापरे अरु २ दिनमा २०हजारकाे संख्यामा समेत माक्स वितरण गर्ने लक्ष्य रहेकाे उप मेयर झाले बताइन । शनिबार उप मेयर झा काे नेतृत्वमा गठित एक टोलीले औरही नगरपालिकाका हरेक वस्तीमा घरदैलो अभियानमार्फत कोरोना भाईरसबाट बच्नका लागि जनस्तरमा सचेतनामुलुक सन्देश प्रवाह गर्नुको साथै एकान्तमा वस्नका लागि आग्रह गरेका थिए ।

यस्ता जोखिमबाट बच्नका लागि स्वास्थ्य सम्बन्धि जानकारी तथा लक डाउनको समयमा घरमै बस्न आग्रह गर्नुको साथै समय समयमा सावुन पानीले हात धुनका लागि आग्रह गनुभएको थियो । अहिलेको समयमा कसैले लापरबाही नगरि सबैलाइ लकडाउनको समयमा मास्कको अनिवार्य रुपमा प्रयोग गर्नका आग्रह गरेका थिए ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

मधेशका मुख्यमन्त्री यादवले २४ मंसिरमा विश्वासको मत लिने

२२ चैत्र २०७६, शनिबार
मधेशको मुख्यमन्त्रीमा कांग्रेसका यादवको दाबी पेश
अन्तर्राष्ट्रिय

मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण

२२ चैत्र २०७६, शनिबार
जनार्दन शर्मालाई गृहजिल्लामा कालो झण्डा
अन्तर्राष्ट्रिय

जनार्दन शर्मालाई गृहजिल्लामा कालो झण्डा

२२ चैत्र २०७६, शनिबार
मधेशको मुख्यमन्त्रीमा कांग्रेसका यादवको दाबी पेश
अन्तर्राष्ट्रिय

नवनियुक्त मुख्यमन्त्री यादवले आज शपथ ग्रहण गर्दै

२२ चैत्र २०७६, शनिबार
Next Post

लकडाउनलाइ थप कडा बनाउन सरकारले दियाे निर्देशन

अमेरिकामा मृत्यु हुनेको संख्या आठ हजार चार सय ५२ पुगयाे


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh