• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

प्रेस मञ्च नेपाल, सप्तरीको दोस्रो प्रेस जिल्ला अधिवेशन सम्पन्न


प्रेस मञ्च नेपाल, सप्तरीको दोस्रो प्रेस जिल्ला अधिवेशन सम्पन्न

राजविराज, चैत २९ — प्रेस मञ्च नेपाल, जिल्ला कार्य समिति, सप्तरीको आयोजनामा दोस्रो जिल्ला अधिवेशन नेपाल पत्रकार महासंघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रमको औपचारिक उद्घाटन प्रेस मञ्च नेपाल, सप्तरीका अध्यक्ष भूषण सिंहको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा जनता समाजवादी पार्टीका केन्द्रीय सचिव तथा मधेश प्रदेशका पूर्व अर्थमन्त्री शैलेन्द्र साह सहभागी थिए।
विशेष अतिथि रूपमा प्रेस मञ्च नेपालका कार्यवाहक अध्यक्ष मनोज यादव, महासचिव अवधेश झा, र जसपा नेपाल प्रचारप्रसार विभागका सदस्य अमरनाथ मण्डलले पनि कार्यक्रमलाई सम्बोधन गरेका थिए।


अधिबेसनले धरमपाल राउतकाे अध्यक्षतामा १५ सदस्यीय जिललाकार्य समिति चयन गरेकाेछ । अध्यक्षमा धरमपाल राउत रहेकमे छ भने उपाध्यक्षमा रूपेश यादव, सचिव प्रवेश कुमार मिश्र,सहसचिव राम शंकर भण्डारी, कोषाध्यक्ष आनन्द मोहन शर्मा,सदस्यहरूमा बिपिन कुमार यादव, रामनाथ चौधरी,रबिन्द्र यादव,उमेश साह रहेका छन। त्यसै गरि अधिवेशनले प्रदेश पार्षदहरूमा प्रवेश मिश्र रबिन्द्र यादव,उमेश साह,राजु शर्मा, राजेन्द्र मिश्र,सौरभ यादव चयन गरेका छन भने केन्द्रीय पार्षदहरूमा  गगन प्रसाद साह, विद्यानन्द राम,जितेन्द्र कुमार झा,बृजमान तामाङ,भूषण सिंह,आर.एन. बिश्वास, चन्दन यादव रहेका छन ।

अधिवेशनमा प्रेस मञ्च नेपालका कार्यबाहक अध्यक्ष मनाेज यादवले  स्वतन्त्र, निष्पक्ष र उत्तरदायी पत्रकारिताको आवश्यकता औंल्याउँदै, स्थानीय सञ्चारकर्मीहरूको हक–हित र संगठनको सुदृढीकरणका लागि संयुक्त रुपमा अगाडि बढ्नुपर्नेमा जोड दिदै यस अधिवेशनले प्रेस स्वतन्त्रताको प्रवर्द्धन, सञ्चार क्षेत्रको सुधार र पत्रकारहरूको पेशागत सुरक्षामा नयाँ ऊर्जा थप्ने विश्वास लिएकाे बताउनु भयाे ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

महोत्तरी–३ मा रास्वपाका उज्ज्वलकुमार झा विजयी,२६ हजारभन्दा बढी मतान्तरले ऐतिहासिक जित
अन्तर्राष्ट्रिय

महोत्तरी–३ मा रास्वपाका उज्ज्वलकुमार झा विजयी,२६ हजारभन्दा बढी मतान्तरले ऐतिहासिक जित

२० चैत्र २०८१, बिहीबार
अन्तर्राष्ट्रिय

अमरेशसँग पराजित भए गगन

२० चैत्र २०८१, बिहीबार
विमलेन्द्र र जुलीलाई हराउँदै धनुषा ३ मा मनिष झा विजय
अन्तर्राष्ट्रिय

विमलेन्द्र र जुलीलाई हराउँदै धनुषा ३ मा मनिष झा विजय

२० चैत्र २०८१, बिहीबार
महोत्तरी १ मा गिरिराज पराजित, रास्वपाका प्रमोद विजयी
अन्तर्राष्ट्रिय

महोत्तरी १ मा गिरिराज पराजित, रास्वपाका प्रमोद विजयी

२० चैत्र २०८१, बिहीबार
Next Post

क्याम्पस प्रमुखलाई कालोमोसो

थाइल्याण्डको औपचारिक भ्रमण ऐतिहासिक, शिखर सम्मेलन सफल : प्रधानमन्त्री ओली


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh