• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

प्रेस मञ्च नेपाल सिरहाको दोस्रो जिल्ला अधिवेशन भव्य रूपमा सम्पन्न


प्रेस मञ्च नेपाल सिरहाको दोस्रो जिल्ला अधिवेशन भव्य रूपमा सम्पन्न

लहान, चैत्र २० – प्रेस मञ्च नेपाल सिरहाको दोस्रो जिल्ला अधिवेशन सिराहा लहानस्थित माखनभोग होटलमा पत्रकारहरूको व्यापक सहभागितामा भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनको अध्यक्षता जितेन्द्र सिंह दनुवारले गरेका थिए भने प्रमुख अतिथि जसपा नेपालका केन्द्रीय सचिव तथा पूर्व वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डल रहेका थिए।

विशिष्ट अतिथिका रूपमा प्रेस मञ्च नेपालका केन्द्रीय कार्यवाहक अध्यक्ष मनोज यादव,प्रेस मञ्च नेपालका केन्द्रीय महासचिव अवधेश झा, प्रदेश अध्यक्ष अभरेन्द्र यादव, नेपाल पत्रकार महासंघ सिराहा अध्यक्ष मनोज बनैता, प्रेस युनियनकी निर्मला दाहाल, प्रेस चौतारीका शिव कुमार शाह लगायत पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा महेश सिंहको अध्यक्षतामा नयाँ जिल्ला समिति गठन गरिएको छ। जसअनुसार रामसेवक राम र विजय कुमार यादव उपाध्यक्षमा चयन भए। सचिवमा मोहम्मद रहमुल राईन, सह–सचिवमा मिना मण्डल र हेमन्त कुमार दास, कोषाध्यक्षमा विनिता कुमारी चौधरी चयन भए।

सदस्यमा चन्दु चौधरी, बलिराम यादव, खेम रन्जन यादव, हेम प्रसाद पासवान, मनोज कुमार यादव (मन्जय), असेस कुमार साह, जय नारायण यादव, प्रज्वल चौधरी र शत्रुधन महतो रहेका छन्।

सिराहाबाट प्रदेश प्रतिनिधि शितल साह, जितेन्द्र सिंह दनुवार, ओम प्रकाश यादव, शम्भु यादव, आशिष कुमार साह, अमरेन्द्र यादव र कासिन्द्र यादव चयन भए। केन्द्रीय सदस्यतर्फ विरेन्द्र कुमार यादव, विनोद मण्डल, जितेश मण्डल, सन्जु दास, प्रेम शिला यादव र निरज यादव चयन गरिए।

प्रेस मञ्च नेपालका केन्द्रीय कार्यवाहक अध्यक्ष मनोज यादवले कार्यक्रममा बोल्दै पत्रकारितामा सत्य र तथ्य लेख्नुपर्नेमा जोड दिँदै राजनीतिक परिवर्तनमा प्रेस मञ्च नेपालको योगदान स्मरण गरे। साथै, काठमाडौँको तीनकुनेमा मारिएका पत्रकार सुरेश रजकप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँलाई शहीद घोषणा गर्न सरकारसँग माग गरे।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

विमलेन्द्र र जुलीलाई हराउँदै धनुषा ३ मा मनिष झा विजय
अन्तर्राष्ट्रिय

विमलेन्द्र र जुलीलाई हराउँदै धनुषा ३ मा मनिष झा विजय

२० चैत्र २०८१, बिहीबार
महोत्तरी १ मा गिरिराज पराजित, रास्वपाका प्रमोद विजयी
अन्तर्राष्ट्रिय

महोत्तरी १ मा गिरिराज पराजित, रास्वपाका प्रमोद विजयी

२० चैत्र २०८१, बिहीबार
अन्तर्राष्ट्रिय

काठमाडौं-३ को मतगणना सुरु

२० चैत्र २०८१, बिहीबार
अन्तर्राष्ट्रिय

भक्तपुर २ मा ११ बजेबाट मतगणना

२० चैत्र २०८१, बिहीबार
Next Post

आज वासन्ती छठ पर्वको व्रत र सझियाघाट

बसाइसराइ रोक्न ग्रामीण क्षेत्रमा विकासका योजना सञ्चालन


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh