• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

रामगाेपालपुर नगरपालिकाकाे नगरपालिका अध्यक्ष बने बिजय कुमार यादव


रामगाेपालपुर नगरपालिकाकाे नगरपालिका अध्यक्ष बने बिजय कुमार यादव

रामगाेपालपुर,नागेन्द्र कुमार यादव १९ चैत्र
जनता समाजवादी पार्टी नेपालकाे रामगाेपालपुर नगरपालिकाकाे प्रथम नगरपालिका अधिबेशन सम्पन्न भएको छ। महाेत्तरी क्षेत्र नम्बर ४का पुर्व सांदस एवम संघीय सरकारकाे पूर्व स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री रहेका डा सुरेन्द्र कुमार यादवको विशिष्ट अतिथ्य तथा मधेश प्रदेशका सांसद एवम पूर्व आन्तरीक तथा कानून राज्य मन्त्री सराेज सिंह कुश्वाहाकाे प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न गरिएकाे छ ।


बैठकमा बोल्दै पूर्व मन्त्री यादवले संगठन निर्माणमा सबै तहका नेताहरूको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै सम्पूर्ण सदस्यहरूलाई सक्रिय भएर लाग्न आह्वान गरे। त्यस्तै प्रमुख अतिथिका रुपमा रहेका सराेज सिंह कुशवाहाले पार्टीका इमानदार कार्यकर्ताहरुकाेलागि आन्दोलन र अधिवेशन पर्वकाे रुपमा रहेकाे बताएका छन ।

आन्दोलनले जनताकाे अधिकार प्राप्ति हुन्छ भन्ने अधिवेशनले कार्यकर्तामा जाेस जागर भर्नुकासाथै पार्टी र जनताकाेलागि गरेकाे कामकाे मुल्यांकन गरिन्छ भनेका छन । प्रदेश सदस्य राज नारायण यादवले अधिवेशनकाे वर्तमान अवस्थालाई सकारात्मक ठहर गर्दै कार्यसम्पादनलाई अझ प्रभावकारी बनाउन निर्देशन दिए। केन्द्रीय सदस्य दिपक झा गुडुले पार्टीको मुल एजेन्डालाई प्रत्येक जनताहरुकाे घरसम्म लैजान आग्रह गर्नुकासाथै अगामि चुनाबमा यस पालिकामा बलियाे रुपमा प्रस्तुत हुन कार्यकर्ताहरुलाइ यहिलेदेखि लागनु पर्ने बताउनु भएकाे छ ।


रामगाेपालपुर नगरपालिकामा जनता समाजवादी नेपालकाे
नगरपालिका अध्यक्ष बिजय कुमार यादवकाे अध्यक्षतामा यहिले सम्म २नयाँ सदस्यीय समितीकाे निर्णय भएको छ भन्ने अन्न समिति गठन गर्न बाकी रहेका छन । जसको सचिवमा खुशि पटेल रहेका छ। कार्यक्रममा महाेतरी क्षेत्र नम्बर ४का पूर्व सांसद डा सुरेन्द्र कुमार यादव,प्रदेश सांसद सराेज सिंह कुश्वाहा,केन्द्रीय सदस्य दिपक झा गुडु,युवा तथा खेलकुद परिसदके केन्द्रीय सदस्य राेसन सिंह राना,केन्द्रीय सदस्य श्याम यादव, जनता समाजवादी पार्टीका महाेतरी जिल्ला अध्यक्ष राम प्रगास यादव, यादव, युवा नेता कमलेश कुमार यादव,सराेज कुमार यादव लगायत हजाराै स्थानिय नेता तथा कार्यकर्ताहरुकाे उपस्थित रहेका थिए ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

विमलेन्द्र र जुलीलाई हराउँदै धनुषा ३ मा मनिष झा विजय
अन्तर्राष्ट्रिय

विमलेन्द्र र जुलीलाई हराउँदै धनुषा ३ मा मनिष झा विजय

१८ चैत्र २०८१, मंगलवार
महोत्तरी १ मा गिरिराज पराजित, रास्वपाका प्रमोद विजयी
अन्तर्राष्ट्रिय

महोत्तरी १ मा गिरिराज पराजित, रास्वपाका प्रमोद विजयी

१८ चैत्र २०८१, मंगलवार
अन्तर्राष्ट्रिय

काठमाडौं-३ को मतगणना सुरु

१८ चैत्र २०८१, मंगलवार
अन्तर्राष्ट्रिय

भक्तपुर २ मा ११ बजेबाट मतगणना

१८ चैत्र २०८१, मंगलवार
Next Post
प्रेस मञ्च नेपाल, रौतहटकाे दाेस्राे जिल्ला अधिवेशनबाट किशाेरी यादवकाे नेतृत्वमा नयाँ कार्य समिति चयन

प्रेस मञ्च नेपाल, रौतहटकाे दाेस्राे जिल्ला अधिवेशनबाट किशाेरी यादवकाे नेतृत्वमा नयाँ कार्य समिति चयन

गुजरातको पटाका गोदाममा भीषण विस्फोट, १७ जनाको मृत्यु, ५ घाइते


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh