• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

कमिशन नदिँदा मन्दिरका लागि आएको बजेट अर्कै ठाउँमा लगानी


mandir patrakar

राजविराज, चैत १७ । मन्दिर स्तरोन्नतीका लागि आएको बजेट मागे जतिको कमिशन नर्दिदा पालिकाले अर्कै मन्दिरका लागि कार्यादेश दिएको सप्तरीको छिन्नमस्ता गाउँपालिका ४ स्थित रामजानकी मन्दिरका महन्थ बुद्दिलाल दासले आरोप लगाएका छन् ।

तराई मधेश समृद्धि कार्यक्रम अन्तर्गत उक्त पालिकामा रहेको रामजानकी मन्दिरको स्तरोन्नतीका लागि संघीय सरकारबाट गाउँपालिकामा पठाइएको ६३ लाखको बजेट प्राप्त गर्न आफूले ९ लाख रुपैया कमिशन दिन नसक्दा पालिकाका जिम्मेवार अधिकारीले उक्त बजेट अर्कै मन्दिरका लागि विनियोजन गरि कार्यादेश समेत दिएको ७५ बर्षीय महन्थ दासले आरोप लगाएका छन् ।

उनले पालिका प्रमुख विद्यानन्द चौधरी, उपप्रमुख राजुदेवी यादवको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत केशवकुमार झाले ९ लाख रुपैयाँ कमिशन दिए मात्र कार्यादेश उपलब्ध गराउने भनी जवाफ दिएको सुनाए । आइतवार गाउँमै पत्रकार सम्मेलनको आयोजना गरि उनले कमिशनको खेलमा लागेका गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको भण्डाफोर गर्न आफूहरु संचारकर्मी माझ पुगेको बताए ।

विभिन्न विकास निर्माण कार्यमा आफ्नो अनुकूल उपभोक्ता समिति बनाउने र कमिशन लिई पालिकालाई भागवण्डाको खेलमैदान बनाउनेहरुको पर्दाफास गर्न पनि पत्रकार सम्मेलन गरिएको महन्थ दासको भनाई छ । यता छिन्नमस्ता गाउँपालिकका अध्यक्ष विद्यानन्द चौधरीले आफूमाथि लागाईएको आरोप निराधार रहेको बताएका छन् । उनले २०८१ भदौमै पालिकाले वडा नम्बर ४ लाई उपभोक्ता समिति गठन गर्न पत्र काटेकोमा तत्कालिन कार्यवाहक वडाध्यक्षको अध्यक्षतामा उपभोक्ता समिति गठन भई करिव ३० लाख बराबरको काम पनि सम्पन्न भईसकेको जानकारी दिए ।

योजनामा छिन्नमस्ता गाउँपालिका वडा नम्बर ४ मा रामजानकी मन्दिर निर्माण लेखि आएको र उक्त वडामा रामजानकी मन्दिर नामकै तीन वटा मन्दिर रहेकोले कार्यवाहक वडाअध्यक्षको सिफारिसमा सब भन्दा पुरानो मलाह टोलस्थित राम जानकी मन्दिर निर्माण कार्यका लागि कार्यदेश दिइएको स्पष्ट पारेका छन् ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

सिरहामा मतपेटिका संकलन सुरु, आजै रातिबाट मतगणना तयारी

१६ चैत्र २०८१, आईतवार
अन्तर्राष्ट्रिय

भोलि विहान सर्वदलीय बैठकपछि मात्रै सर्लाहीमा मतगणना सुरु हुने’

१६ चैत्र २०८१, आईतवार
अन्तर्राष्ट्रिय

स्याङ्जाको एक केन्द्रमा मतदान रोकियो

१६ चैत्र २०८१, आईतवार
अन्तर्राष्ट्रिय

१ बजेसम्म खस्यो ४४ लाख मत खस्याे

१६ चैत्र २०८१, आईतवार
Next Post
मुस्लिम समुदायले इद उल फित्र मनाउँदै, आज सार्वजनिक बिदा

मुस्लिम समुदायले इद उल फित्र मनाउँदै, आज सार्वजनिक बिदा

विचौलिया परिचालन नगर्न मधेश सरकारलाई स्थानीय सरकारको आग्रह

विचौलिया परिचालन नगर्न मधेश सरकारलाई स्थानीय सरकारको आग्रह


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh