• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

जनता समाजवादी नेपालकाे साेनमा गाउँपालिकाे प्रथम गाउँपालिका अधिवेशनबाट,अशाेक कुमार यादव बन्ने गाउँपालिका अध्यक्ष


जनता समाजवादी नेपालकाे साेनमा गाउँपालिकाे प्रथम गाउँपालिका अधिवेशनबाट,अशाेक कुमार यादव बन्ने गाउँपालिका अध्यक्ष

module: a; hw-remosaic: 0; touch: (-1.0, -1.0); modeInfo: ; sceneMode: NightHDR; cct_value: 0; AI_Scene: (0, -1); aec_lux: 232.50475; hist255: 0.0; hist252~255: 0.0; hist0~15: 0.0;

नागेन्द्र कुमार यादव १६चैत्र साेनमा
जनता समाजवादी पार्टी नेपालकाे साेनमा गाउँपालिकाकाे प्रथम गाउँपालिका अधिबेशन कार्यक्रम साेनमा वडा नं१ मा सम्पन्न भएको छ। महाेत्तरी क्षेत्र नम्बर ४का पुर्व सांदस एवम संघीय सरकारकाे पूर्व स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री रहेका डा सुरेन्द्र कुमार यादवको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न गरिएकाे छ ।

बैठकमा बोल्दै पूर्व मन्त्री यादवले संगठन निर्माणमा सबै तहका नेताहरूको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै सम्पूर्ण सदस्यहरूलाई सक्रिय भएर लाग्न आह्वान गरे। साेनमा गाउँपालिकाका पूर्व गाउँपालिका अध्यक्ष राज कुमार यादवले अधिवेशनकाे वर्तमान अवस्थालाई सकारात्मक ठहर गर्दै कार्यसम्पादनलाई अझ प्रभावकारी बनाउन निर्देशन दिए।
साेनमा गाउँपालिकामा जनता समाजवादी नेपालकाे

गाउँपालिका अध्यक्ष अशाेक कुमार यादवकाे अध्यक्षतामा २९नयाँ सदस्यीय समिती गठन भएको छ।जसको उपाध्यक्षमा राकेश कुमार यादव, उपाध्याय,महिला सीता देवी साह,सचिवमा महेश प्रसाद यादव,स सचिवमा गन्धिर कुमार यादव, उप सचिव महिला मिणा देवि पटेल काेषा ध्यक्षमा श्री राम ज्ञान यादव लगायतका अन्य पदाधिकारीहरु रहेका छन ।कार्यक्रममा जनता समाजवादी पार्टीका महाेतरी जिल्ला

अध्यक्ष राम प्रगास यादव,पूर्व जिल्ला अध्यक्ष राम नरेश यादव लगायत हजाराै स्थानिय नेता तथा कार्यकर्ताहरुकाे उपस्थित रहेका थिए ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

सिरहा-३ का उम्मेदवार अशेश्वरलाई तीन दिनभित्र स्पष्टीकरण बुझाउन आयोगको निर्देशन

१५ चैत्र २०८१, शनिबार
अन्तर्राष्ट्रिय

मतपेटिका संकलन गरिएको २४ घन्टामा प्रत्यक्ष तर्फको मतगणना सम्पन्न गर्ने निर्वाचन आयोगको दाबी

१५ चैत्र २०८१, शनिबार
अन्तर्राष्ट्रिय

चुनावको दिन पत्रकारले सूचना विभागको कार्ड वा प्रेस पास देखाएर हिँडडुल गर्न सक्ने

१५ चैत्र २०८१, शनिबार
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागी महोत्तरीमा मतदान केन्द्र निर्माण तीव्र, सीमा नाका सिल
अन्तर्राष्ट्रिय

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागी महोत्तरीमा मतदान केन्द्र निर्माण तीव्र, सीमा नाका सिल

१५ चैत्र २०८१, शनिबार
Next Post
धनुषामा झड़प : दर्जन बढ़ी घाइते , दर्जनों राउंड अश्रुग्यास प्रहार

धनुषामा झड़प : दर्जन बढ़ी घाइते , दर्जनों राउंड अश्रुग्यास प्रहार

पूर्वराजाको बचाउमा राजावादी, निर्मल निवासमा ज्ञानेन्द्रको गुनासो !

पूर्वराजाको बचाउमा राजावादी, निर्मल निवासमा ज्ञानेन्द्रको गुनासो !


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh