• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

परीक्षा केन्द्रलाई अमर्यादित बनाएको भन्दै महोत्तरीमा एक केन्द्राध्यक्ष र चार निरीक्षकसँग स्पष्टीकरण 


परीक्षा केन्द्रलाई अमर्यादित बनाएको भन्दै महोत्तरीमा एक केन्द्राध्यक्ष र चार निरीक्षकसँग स्पष्टीकरण 

नयाँ पत्रिका

महोत्तरीको दुई परीक्षा केन्द्रबाट एक केन्द्राध्यक्ष र चार निरीक्षकलाई स्पष्टीकरण सोधिने भएको छ । चल्दै गरेको माध्यमिक शिक्षा परीक्षा (एसइई) को छैटाैँ दिनको अतिरिक्त विषयको परीक्षामा परीक्षा केन्द्र अमर्यादित भएको भन्दै उनीहरूलाई अनुगमन टोलीको सिफारिसमा स्पष्टीकरण सोध्न लागेको हो ।

महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपाने र राष्ट्रिय अनुसन्धान विभाग महोत्तरी कार्यालयका उप अनुसन्धान निर्देशक एसपी सुदीप अधिकारीसहितको परीक्षा अनुगमन टोलीले श्रीप्रसाद सिंह मावि औरहीका केन्द्राध्यक्ष शिवशरण यादवलाई परीक्षा अव्यवस्थित र अर्मादित भएकोमा केन्द्राध्यक्ष भएरसमेत सो नियन्त्रण किन गर्न नसकेको र अनुगमन टोलीमा पुगेका उपअनुसन्धान निर्देशक एसपी अधिकारीसँग अभद्रता प्रस्तुत गरेको भन्दै स्पष्टीकरण पेस गर्न भनेको छ ।

त्यस्तै, त्रिभुवन मावि गौशालाका चारजना निरीक्षकलाई अनुगमन टोलीको केही परीक्षा सञ्चालनसम्बन्धी असन्तुष्टिबारे स्पष्ट जवाफ दिन नसकेपछि स्पष्टीकरण सोधिएको हो । उनीहरूको स्पष्टीकरण जिल्लास्तरीय परीक्षा समितिमा पेस गर्न भनिएको हो । केन्द्राध्यक्ष र निरीक्षकले आजै सो स्पष्टीकरण पेस गर्नुपर्नेछ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

भोलिदेखि आधा सिलिन्डर ग्यास बिक्री गरिने

१३ चैत्र २०८१, बिहीबार
अन्तर्राष्ट्रिय

धनुषा-१ किशोरी साहको नाम कालोसूचीमा नराख्न सर्वोच्चको अन्तरिम आदेश

१३ चैत्र २०८१, बिहीबार
अन्तर्राष्ट्रिय

इरान आक्रमणमा परेर यूएईमा हालसम्म १५ नेपाली घाइते

१३ चैत्र २०८१, बिहीबार
सप्तरी–२ मा दोहोरिएन इतिहास
अन्तर्राष्ट्रिय

सप्तरी–२ मा दोहोरिएन इतिहास

१३ चैत्र २०८१, बिहीबार
Next Post

एसईईको उत्तरपुस्तिका परीक्षणमा झमेला

राजावादीको पत्रकार सम्मेलनअघि दुर्गा प्रसाईंले भेटे ज्ञानेन्द्र शाह


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh