• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

समाजवादी युवा संघ नेपाल महाेत्तरीकाे विस्तारित बैठक सम्पन्न


समाजवादी युवा संघ नेपाल महाेत्तरीकाे विस्तारित बैठक सम्पन्न

आज समाजवादी युवा संघ नेपालकाे बैठक सम्पन्न भएकाे छ । महाेत्तरी जिल्लाकाे सदरमुकाम जलेश्वरमा रहेकाे जनता समाजवादी पार्टी नेपालकाे पार्टी कार्यालयमा कार्यक्रम सम्पन्न गरिएकाे समाजवादी युवा संघ महाेत्तरी जिल्लाकाे जिल्ला अध्यक्ष सराेज कुमार यादवले जनाएकाे छ ।

समाजवादी युवा संघकाे देशव्यापी रुपमा महाधिवेशन गर्नुपर्ने रहेकाेले त्यसकाेलागि जसपा नेपालकाे केन्द्रीय युवा विद्यार्थी तथा खेलकुद विभाग उप प्रमुख कृष्ण शंकर साहकाे प्रमुख अतिथ्यमा युवा संघकाे विस्तारित बैठक सम्पन्न गरिएकाे छ । समाजवादी युवा संघ नेपालले आयोजना गरिएकाे

कार्यक्रममा समाजवादी युवा संघ,नेपालका मधेस प्रदेश अध्यक्ष कमलेश यादव,उपाध्यक्ष सरोज चौधरी ,पार्टीका जिल्ला उपाध्यक्ष शिवचन्द्र साह, समाजवादी युवा संघ,नेपाल महोत्तरी जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेकाे थियाे ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

इरान आक्रमणमा परेर यूएईमा हालसम्म १५ नेपाली घाइते

१० चैत्र २०८१, सोमबार
सप्तरी–२ मा दोहोरिएन इतिहास
अन्तर्राष्ट्रिय

सप्तरी–२ मा दोहोरिएन इतिहास

१० चैत्र २०८१, सोमबार
अन्तर्राष्ट्रिय

रामगाेपालपुर नगरपालिकाकाे प्राथामिक स्वास्थ्य उपचार केन्द्रको मुख्यगेट भाँच्चिदा ३ वालक घाईते

१० चैत्र २०८१, सोमबार
अन्तर्राष्ट्रिय

मोदीसँग रवि र बालेनको फोन संवाद

१० चैत्र २०८१, सोमबार
Next Post
योगी संगको तस्वीर डिलिट गर्दै मुख्यमन्त्री सिंहले गरे फेसवुक ‘लक’

योगी संगको तस्वीर डिलिट गर्दै मुख्यमन्त्री सिंहले गरे फेसवुक ‘लक’

मन्त्री लेखीले धनुषाका पत्रकारहरूलाई भने–‘अल्छि


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh