• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

वैशाखमा सत्ता परिवर्तन हुने’


‘वैशाखमा सत्ता परिवर्तन हुने’

जनकपुरधाम, माघ १० । ज्योतिष डा. नवीन झाले २०८२ बैशाखमा नेपालको सत्ता परिवर्तन हुने दावी गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको जन्म तिथिलाई आधार मानेर ज्योतिष गणना गर्दा २०८२ को प्रारम्भमा उनी सत्ता च्युत हुने दावी गरेका छन् । प्रधानमन्त्री ओलीको ग्रहदशा माघ महिना देखी नै विग्रीने दावी गर्दै ज्योतिष डा. उनको स्वास्थ्य अवस्थामा माघ महिना देखी नै समस्या देखिने तर सत्तामा भने चैत महिना सम्म कुनै समस्या नआउने बताएका छन् । ज्योतिष डा. झाले प्रधानमन्त्री ओलीको लागि २०८२ प्रत्युत्पादक हुने उनको ज्योतिष गणनाले देखाई रहेको बताएका छन् । मारकेश जन्य दोषका कारण २०८२ उनको लागि सुखद नरहने उनले बताए । २०८१ प्रधानमन्त्री ओलीका लागि जति सुखद छन् २०८२ त्यति उपयुक्त नरहने सम्भावना देखिएको उनको कथन छ ।

मुलुकमा सत्ता परिवर्तनको चर्चा चलिरहेको बेला ज्योतिषी झाले बैशाख देखी मुलुकमा सत्ता परिवर्तनको रुपरेखा देखिने बताए ।
उनले २०८१ माघ ९ गते देखी २०८२ बैशाख १० गते सम्म मुलुकमा ठूर्लै राजनीतिक उथल पुथल हुने दावी समेत गरेका छन् ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

सप्तरी–२ मा दोहोरिएन इतिहास
अन्तर्राष्ट्रिय

सप्तरी–२ मा दोहोरिएन इतिहास

८ चैत्र २०८१, शनिबार
अन्तर्राष्ट्रिय

रामगाेपालपुर नगरपालिकाकाे प्राथामिक स्वास्थ्य उपचार केन्द्रको मुख्यगेट भाँच्चिदा ३ वालक घाईते

८ चैत्र २०८१, शनिबार
अन्तर्राष्ट्रिय

मोदीसँग रवि र बालेनको फोन संवाद

८ चैत्र २०८१, शनिबार
महोत्तरी–४ मा जसपा नेपालको चुनावी समीक्षा तथा धन्यवाद कार्यक्रम सम्पन्न
अन्तर्राष्ट्रिय

महोत्तरी–४ मा जसपा नेपालको चुनावी समीक्षा तथा धन्यवाद कार्यक्रम सम्पन्न

८ चैत्र २०८१, शनिबार
Next Post

युपीका मुख्यमन्त्री भेटेलगत्तै मधेशका मुख्यमन्त्री सिंहले भेटे कांग्रेस महामन्त्री थापा

नव प्रवेशीहरुलाई अध्यक्ष यादवले गरे स्वागत

नव प्रवेशीहरुलाई अध्यक्ष यादवले गरे स्वागत


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh