• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

जनमत पार्टी सांसदका श्रीमान् नै जसपा नेपाल प्रवेश


जनमत पार्टी सांसदका श्रीमान् नै जसपा नेपाल प्रवेश

काठमाडौँ । डा. सीके राउत अध्यक्ष रहेको जनमत पार्टीबाट लुम्बनी प्रदेश सांसद सीता गुरुङका श्रीमान् जसपा नेपाल प्रवेश गरेका छन् ।

कैलाश गुरुङ आज (शनिबार) उपेन्द्र यादव अध्यक्ष रहेको जसपा नेपाल प्रवेश गरेका हुन् ।

जसपा नेपालले आज लुम्बनी प्रदेशको भैरहवामा आयोजना गरेको कार्यक्रममा गुरुङ जसपा नेपाल प्रवेश गरेका हुन् ।

गुरुङसँगै जनमतका अर्का केन्द्रीय सदस्य निलम यादव पनि जसपा नेपाल प्रवेश गरिन् । उनीहरूको नेतृत्वमा अन्य पार्टीका नेताहरू पनि आफ्नो पार्टीमा प्रवेश गरेका जसपा नेपालका महासचिव रामकुमार शर्माले जानकारी दिए ।

नवप्रवेशीहरूलाई पार्टी अध्यक्ष उपेन्द्र यादवले स्वागत गरेका छन् ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

सप्तरी–२ मा दोहोरिएन इतिहास
अन्तर्राष्ट्रिय

सप्तरी–२ मा दोहोरिएन इतिहास

८ चैत्र २०८१, शनिबार
अन्तर्राष्ट्रिय

रामगाेपालपुर नगरपालिकाकाे प्राथामिक स्वास्थ्य उपचार केन्द्रको मुख्यगेट भाँच्चिदा ३ वालक घाईते

८ चैत्र २०८१, शनिबार
अन्तर्राष्ट्रिय

मोदीसँग रवि र बालेनको फोन संवाद

८ चैत्र २०८१, शनिबार
महोत्तरी–४ मा जसपा नेपालको चुनावी समीक्षा तथा धन्यवाद कार्यक्रम सम्पन्न
अन्तर्राष्ट्रिय

महोत्तरी–४ मा जसपा नेपालको चुनावी समीक्षा तथा धन्यवाद कार्यक्रम सम्पन्न

८ चैत्र २०८१, शनिबार
Next Post

वैशाखमा सत्ता परिवर्तन हुने’

युपीका मुख्यमन्त्री भेटेलगत्तै मधेशका मुख्यमन्त्री सिंहले भेटे कांग्रेस महामन्त्री थापा


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh