• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

दुई महिनाभित्रै राजासहितको हिन्दु अधिराज्य कायम हुन्छ  : धवल शमशेर


दुई महिनाभित्रै राजासहितको हिन्दु अधिराज्य कायम हुन्छ  : धवल शमशेर

काठमाडौं, चैत ९ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवल शमशेर जबराले अबको दुई महिनाभित्रै राजासहितको हिन्दु अधिराज्य कायम हुने बताएका छन् । एक टेलिभजिन संगको सम्बादमा उनले अबको दुई महिनाभित्र देशमा अमूल परिवर्तन हुने दावी गरेका हुन । उनले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता परिवर्तन गराएर राजासहितको हिन्दु् अधिराज्य कायम गराएरै छाड्ने बताए ।

‘दुई महिनमा देशमा आमुल परिवर्तन हुने हावा चलिसक्यो । गणतन्त्र परिवर्तन हुन्छ, संघीयता परिवर्तन हुन्छ, धर्मनिरपेक्षता परिवर्तन हुन्छ । राजासहितको हिन्दु अधिराज्य कायम हुन्छ,’– उनले भने ।

नेपाली जनताले विगतमा राजसंस्था नफालेको उल्लेख गर्दै उनले पूर्वराजा ज्ञानेन्द्र शाहले तत्कालीन समय कू गरेको भनेर भ्रम फिजाइएको दावी गरे । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले ‘सरकार हामीले सकेनौं’ भनेर राजालाई शासन सत्ता बुझाएको उनले बताए ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

सप्तरी–२ मा दोहोरिएन इतिहास
अन्तर्राष्ट्रिय

सप्तरी–२ मा दोहोरिएन इतिहास

८ चैत्र २०८१, शनिबार
अन्तर्राष्ट्रिय

रामगाेपालपुर नगरपालिकाकाे प्राथामिक स्वास्थ्य उपचार केन्द्रको मुख्यगेट भाँच्चिदा ३ वालक घाईते

८ चैत्र २०८१, शनिबार
अन्तर्राष्ट्रिय

मोदीसँग रवि र बालेनको फोन संवाद

८ चैत्र २०८१, शनिबार
महोत्तरी–४ मा जसपा नेपालको चुनावी समीक्षा तथा धन्यवाद कार्यक्रम सम्पन्न
अन्तर्राष्ट्रिय

महोत्तरी–४ मा जसपा नेपालको चुनावी समीक्षा तथा धन्यवाद कार्यक्रम सम्पन्न

८ चैत्र २०८१, शनिबार
Next Post

जनमत पार्टी सांसदका श्रीमान् नै जसपा नेपाल प्रवेश

वैशाखमा सत्ता परिवर्तन हुने’


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh