• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

राजकिशोर यादवले गरे  नेपाली कांग्रेसमा  प्रवेश


राजकिशोर यादवले गरे  नेपाली कांग्रेसमा  प्रवेश

नेकपा (एमाले) कानुन विभागका केन्द्रीय सदस्य राजकिशोर यादव नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

पार्टी सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले अधिवक्ता यादवलाई पार्टी प्रवेश गराएका हुन् । धनुषा निर्वाचन क्षेत्र नम्बर १ स्थित सबैला नगरपालिका –६ निवासी यादव कांग्रेस सहमहामन्त्री महेन्द्र यादव र राष्ट्रियसभा सदस्य आनन्द ढुङ्गानाको समुपस्थितिमा शनिबार पार्टी प्रवेश गरेका हुन् ।

एमालेको कानुन विभाग सदस्य यादव अनेरा स्ववियूका पूर्व निर्वाचित केन्द्रीय सदस्य थिए । नेपाली कांग्रेसको लोकतान्त्रिक प्रतिबद्धता र सिद्धान्तले आफुलाई आकर्षित गरेको यादवले बताए ।

उनले भने, ‘सुशासन र जनहितका लागि राजनीतिलाई आत्मसात गरेपछि नेपाली कांग्रेस उपयुक्त पार्टी रहेको पाएँ र आज विधिवत रुपमा प्रवेश गरेको छु ।’

अधिवक्ता यादवलाई सभापति देउवाले पार्टीमा प्रवेश गराएपछि सहमहामन्त्री यादव र पार्टीका अनुशासन विभाग प्रमुख ढुङ्गानाले स्वागत गरेका छन् ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

मातृका यादवलाई जितको प्रमाणपत्र दिन माग गर्दै नेकपाको प्रदर्शन
अन्तर्राष्ट्रिय

मातृका यादवलाई जितको प्रमाणपत्र दिन माग गर्दै नेकपाको प्रदर्शन

८ चैत्र २०८१, शनिबार
महोत्तरी-४ मा रास्वपाकी गौरी कुमारी विजयी
अन्तर्राष्ट्रिय

महोत्तरी-४ मा रास्वपाकी गौरी कुमारी विजयी

८ चैत्र २०८१, शनिबार
महोत्तरी–३ मा रास्वपाका उज्ज्वलकुमार झा विजयी,२६ हजारभन्दा बढी मतान्तरले ऐतिहासिक जित
अन्तर्राष्ट्रिय

महोत्तरी–३ मा रास्वपाका उज्ज्वलकुमार झा विजयी,२६ हजारभन्दा बढी मतान्तरले ऐतिहासिक जित

८ चैत्र २०८१, शनिबार
अन्तर्राष्ट्रिय

अमरेशसँग पराजित भए गगन

८ चैत्र २०८१, शनिबार
Next Post
एक हजार ६ सय किलो गाँजासहित दुईजना पक्राउ

एक हजार ६ सय किलो गाँजासहित दुईजना पक्राउ

औरहीमा विष्णु महायज्ञ रोक्न षडयन्त्र, छुवाछुतको झुट्टा आरोपमा हिन्दु सनातनी र स्थानीयहरु आक्रोशित

औरहीमा विष्णु महायज्ञ रोक्न षडयन्त्र, छुवाछुतको झुट्टा आरोपमा हिन्दु सनातनी र स्थानीयहरु आक्रोशित


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh