• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

लालबाबु यादवको अध्यक्षतामा नेपाल मधेशी निजामती कर्मचारी मञ्च


लालबाबु यादवको अध्यक्षतामा नेपाल मधेशी निजामती कर्मचारी मञ्च

जनकपुरधाम, चैत ९ । नेपाल मधेशी निजामती कर्मचारी मञ्चको अध्यक्षमा लालबाबु यादव निर्विरोध चयन भएका छन् । जनकपुरधाममा सम्पन्न चौथो महाधिवेशनबाट यादवलाई अध्यक्षमा चयन गरेको छ ।

मञ्चको उपाध्यक्षहरुमा ताहिर हुसेन, जवाहरलाल प्रसाद कुर्मी, राम आधार यादव, राकेश रंजन दास, सुनिल कुमार पाण्डे, दिपेन्द्र कुमार यादव, रुमा कुमारी झा, सुजिता कुमारी राउत, कामेश्वर राउत र सत्यनारायण यादवलाई चयन गरेको छ । भने महासचिवमा अनिलकुमार साहलाई चयन गरेको निर्वाचन समितिले जनाएको छ ।

त्यस्तै सचिवमा रामअशिष शर्मा, सत्यनारायण झा, वद्री मण्डल, बैद्यनाथ सिंह, मंजिर अन्सारी, शिव नारायण मण्डल, जितेन्द्र यादव, राधेश्याम चौधरी र सन्धया दासलाई चयन गरेको छ । कोषाध्यक्षमा पुष्पाकुमारी मिश्रलाई चयन गरेको छ ।

त्यस्तै सदस्यहरुमा दिपकुमार ठाकुर, सन्दीप पटेल, अमजत अलि असन्सारी, अजयकुमार झा, शशि यादव, राम सुलित महतो, हिरावन यादव, वैद्यनाथ मण्डल, रविन्द्र राय यादव, अरविन्द झा, मोहन कुमार सिंह, परमानन्द मण्डल, सुनिलकुमार साह, चन्दन कुमार रजक, रिमा दुवे, मनोज कुमार मण्डल र सोनी दास रहेका छन् ।

मधेश प्रदेशको अध्यक्षमा मिश्र

नेपाल मधेशी निजामती कर्मचारी मञ्चको मधेश प्रदेश समितिको अध्यक्षमा संजयकुमार मिश्रलाई चयन गरेको छ । जनकपुरधाममा सम्पन्न चौथो महाधिवेशनवाटै मधेश प्रदेश समिति समेत चयन गरेको छ । मधेश प्रदेश समितिको उपाध्यक्षहरुमा विनोद पाण्डे, रामहृदय यादव, राजेश साह, प्रेमकुमार महतो, स्वेता झा र शुभकरण रायलाई चयन गरेको छ ।

सचिवमा दिपककुमार ठाकुरलाई चयन गरेको छ भने सह–सचिवहरुमा भूवनेश्वर महतो, संजयकुमार यादव, श्यामसुन्दर महतो र राम स्वरुप सिंहलाई चयन गरिएको जनाइएको छ भने कोषाध्यक्षमा बन्दना मिश्रलाई चयन गरिएको जनाइएको छ ।

त्यस्तै सदस्यहरुमा सुनिल साह, रोशन कुशवाहा, विजय यादव, नागेश्वर यादव, तेज नारायण यादव, पुष्पा झा, आरती शर्मा, बैद्यनाथ मण्डल, सन्दीप साह, पुरुषोतम झा र शिकेन्द्र कुशवाहालाई चयन गरिएको छ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

महोत्तरी–३ मा रास्वपाका उज्ज्वलकुमार झा विजयी,२६ हजारभन्दा बढी मतान्तरले ऐतिहासिक जित
अन्तर्राष्ट्रिय

महोत्तरी–३ मा रास्वपाका उज्ज्वलकुमार झा विजयी,२६ हजारभन्दा बढी मतान्तरले ऐतिहासिक जित

८ चैत्र २०८१, शनिबार
अन्तर्राष्ट्रिय

अमरेशसँग पराजित भए गगन

८ चैत्र २०८१, शनिबार
विमलेन्द्र र जुलीलाई हराउँदै धनुषा ३ मा मनिष झा विजय
अन्तर्राष्ट्रिय

विमलेन्द्र र जुलीलाई हराउँदै धनुषा ३ मा मनिष झा विजय

८ चैत्र २०८१, शनिबार
महोत्तरी १ मा गिरिराज पराजित, रास्वपाका प्रमोद विजयी
अन्तर्राष्ट्रिय

महोत्तरी १ मा गिरिराज पराजित, रास्वपाका प्रमोद विजयी

८ चैत्र २०८१, शनिबार
Next Post

आईपीएल क्रिकेट आजदेखि सुरु हुँदै, कोलकाता र बेंगलुरु खेल्दै

पालिका अध्यक्ष पक्राउपछि डोम परिवार विस्थापित


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh