• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

विद्यार्थीमाथि छुरा प्रहार


gidha_School copy

जनकपुरधाम, चैत ८ । धनुषाको एक सरकारी स्कूलमा एक विद्यार्थीमाथि छुरा प्रहार भएको छ । धनुषाको नमुना उच्च मावि गिद्धा बेलापट्टि स्कूलमा अध्ययनरत धनुषाको कमला नगरपालिका वडा नम्बर ३ लगमा बस्ने राजाराम मण्डलका १२ बर्षिय छोरा दिपेश मण्डलमाथि छुरा प्रहार भएको हो ।

स्कूलको अँग्रेजी माध्यमतर्फ कक्षा ५ मा अध्ययनरत दिपेशमाथि सोही कक्षामा पढने विदेह नगरपालिकाको बफै बस्ने उमेश मण्डलका १२ बर्षिय छोरा विकास मण्डलले छुरा प्रहार गरेको जनाईएको छ ।

कक्षा समाप्त भएपछि बाहिर निस्केका दिपेशलाई विकासले घाँटीमा छुरा हान्ने प्रयास गरेका थिए । उनलाई टाउको बचाएपछि छुरा काँध (बाहु) मा लागेको छ । छुरा प्रहारबाट दिपेश घाईते भएका छन् । कक्षामा भएको समानय विवादपछि विकासले छुरा प्रहार गरेको दिपेशका काका धनिराम मण्डलले जानकारी दिए । उनका अनुसार, कक्षाकोठामा भएको समान्य भनाभनपछि विकासले उनलाई छुरा हानेको हो ।

आरोपित विकास फरार छन् भने दिपेशलाई थप उपचारको लागि जनकपुरधाम ल्याईएको छ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

महोत्तरी–३ मा रास्वपाका उज्ज्वलकुमार झा विजयी,२६ हजारभन्दा बढी मतान्तरले ऐतिहासिक जित

७ चैत्र २०८१, शुक्रबार
अन्तर्राष्ट्रिय

अमरेशसँग पराजित भए गगन

७ चैत्र २०८१, शुक्रबार
विमलेन्द्र र जुलीलाई हराउँदै धनुषा ३ मा मनिष झा विजय
अन्तर्राष्ट्रिय

विमलेन्द्र र जुलीलाई हराउँदै धनुषा ३ मा मनिष झा विजय

७ चैत्र २०८१, शुक्रबार
महोत्तरी १ मा गिरिराज पराजित, रास्वपाका प्रमोद विजयी
अन्तर्राष्ट्रिय

महोत्तरी १ मा गिरिराज पराजित, रास्वपाका प्रमोद विजयी

७ चैत्र २०८१, शुक्रबार
Next Post

राष्ट्रिय दल बन्न चार सर्त पूरा गर्नुपर्ने, एउटै चिह्नमा चुनाव लड्न नपाइने

भू–माफिया संग प्रदेश सरकारको साटघाट, गुठीको करिव दुई विघा जग्गा अपचलन

भू–माफिया संग प्रदेश सरकारको साटघाट, गुठीको करिव दुई विघा जग्गा अपचलन


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh