• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

उपकुलपति र रजिष्ट्रारको बहाली संगै कृषि विश्वविद्यालको शैक्षिक गतिविधि तीब्र


उपकुलपति र रजिष्ट्रारको बहाली संगै कृषि विश्वविद्यालको शैक्षिक गतिविधि तीब्र

सप्तरी, चैत ८ । सर्वोच्चको आदेश पछि मधेश कृषि बिश्वबिद्यालयका उपकुपति डा. बैद्यनाथ महतो र रजिस्ट्रार श्रीभगवान ठाकुरले पदबहाली गरे संंगै शैक्षिक गतिविधि तीब्र भएको छ ।

प्रदेश सरकारको अवरोधका कारण अस्तव्यस्त बनेको कृषि विश्वविद्यालयको शैक्षिक गतिविधि सर्वोच्चको आदेश पछि तीब्र भएको हो ।

उपकुपति र रजिष्ट्रार विश्वविद्यालयमा पदवहाली गरे लगतै डिन, पदाधिकारी तथा कार्यकारी समितिहरुको उपस्थितिमा बैठक बसि शैक्षिक गतिविधि सम्बन्धि महत्वपूर्ण निर्णयहरु गरेको छ ।
विश्वविद्यालय क्याम्पसमा कृषि विज्ञान स्नातक (बिएसिएजी)अनर्सको तेस्रो ब्याचको प्रवेश परीक्षाको मिति २०८१ साल चैत्र २३ गते शनिवारका दिन सञ्चालन गर्ने , बिश्वबिद्यालयले कृषि बिज्ञान स्नातक (बिएसिएजी) अनर्सका दोस्रो सेमेस्टर र चौथो सेमेस्टरका विद्यार्थीहरूको आन्तरिक परीक्षा यही मिति २०८१ साल चैत्र २० गते देखि सञ्चालन हुने निर्णय गरेको रजिष्ट्रार ठाकुरले जानकारी दिएका छन्।

बैठकले मधेश कृषि विश्वविद्यालय क्याम्पसको परीक्षा प्रमुखको रूपमा उप–प्राध्यापक सन्तोष सेन चौधरीलाई तोकिएको छ भने, कृषि विज्ञान स्नातकका प्रवेशिका परीक्षा संचालन गर्न उपप्राध्यापक अभिनाष कुमार यादव र डा. एकराम हुसैनलाई जिम्मेवारी दिएको रजिस्ट्रार ठाकुरले जानकारी दिएका छन्।

यस्तै चैत ७ गते सञ्चालनमा रहेको एसईई परीक्षालाई मध्यनजर गर्दै कृषि बिज्ञान स्नातकको लिएको प्रवेशिका परिक्षा र आन्तरिक परिक्षाहरुको परिणाम घोषणा गरि मिति २०८२ बैशाख १ गते देखि बिहानको कक्षा संचालन हुने निर्णय समेत गरेको छ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

अमरेशसँग पराजित भए गगन

७ चैत्र २०८१, शुक्रबार
विमलेन्द्र र जुलीलाई हराउँदै धनुषा ३ मा मनिष झा विजय
अन्तर्राष्ट्रिय

विमलेन्द्र र जुलीलाई हराउँदै धनुषा ३ मा मनिष झा विजय

७ चैत्र २०८१, शुक्रबार
महोत्तरी १ मा गिरिराज पराजित, रास्वपाका प्रमोद विजयी
अन्तर्राष्ट्रिय

महोत्तरी १ मा गिरिराज पराजित, रास्वपाका प्रमोद विजयी

७ चैत्र २०८१, शुक्रबार
अन्तर्राष्ट्रिय

काठमाडौं-३ को मतगणना सुरु

७ चैत्र २०८१, शुक्रबार
Next Post

एसईई परीक्षा : दोस्रो दिन नेपाली विषयको प्रश्नपत्र १ मिनेटमै आउट

जयकृष्ण गोइत नेतृत्वको मोर्चाको नाम परिवर्तन


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh