• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

प्रेमीसंग हनिमूनमा जान पतिको हत्या, यसरी खुल्यो घटनाको रहष्य


 

एजेन्सी ।
भारतको उत्तर प्रदेश राज्यको मेरठ निवासी मुस्कानले सन् २०१५ मा सौरभ राजपुतसँग प्रेम गरिन् । सन् २०१६ मा उनीहरूले आपसी प्रेमलाई विवाहमा परिणत गरे ।
दुवैको एक छोरी छन्, जो अहिले दुई कक्षामा पढ्दैछिन् । सौरभ एक व्यावसायिक पानीजहाजमा अफिसरका रूपमा काम गर्दथे ।
सौरभ लामो समयसम्म सामुद्रिक यात्रामा रहने भएकाले मुस्कान मेरठमै भाडाको घरमा छोरीसँग बस्दै आएकी थिइन् ।
सन् २०१९ मा मुस्कानको जीवनमा साहिल नाम गरेका युवकको प्रवपेश भयो । मुस्कान बसेकै टोलमा साहिल पनि बस्दथे । सुरुवातमा दुवैबिच मित्रताको सम्बन्ध थियो । तर बिस्तारै दुवैबिच प्रेम सम्बन्ध बढ्न थाल्यो ।
२५ फेब्रुअरीमा मुस्कानको जन्मदिन थियो । आफ्नो जन्मदिनलाई विशेष बनाउने तयारीमा मुस्कान थिइन् । साहिलसँगको प्रेममा डुबिसकेकी मुस्कानले पति सौरभको हत्याको योजना बनाइन् ।
४ मार्चको राति सौरभ घरमा सुतिरहेका थिए । मुस्कानसँगै सल्लाहमा साहिलले सौरभमाथि चक्कु प्रहार गरे । केहीबेरमै सौरभको मृत्यु भयो ।
मुस्कानले आफू पति सौरभसँग हिमाचल घुम्न जान लागेको हल्ला फिँजाइन् । त्यसपछि घरमा ताला लगाएर उनी हिँडिन् । त्यसअघि उनले एउटा प्लास्टिकको ड्रम किनेर ल्याएकी थिइन्, जसमा सौरभको शवलाई टुक्रा पारेर राखियो र माथिबाट सिमेन्टको घोल हालेर त्यसलाई ठोस आकार दिइयो ।
सौरभको हत्यापछि मुस्कान र उनका प्रेमी साहिल तीन दिनसम्म मनालीमा बसे । त्यहाँ दुवैले हनिमुन मनाएको बताइन्छ ।
मुस्कानले पतिको हत्या सम्बन्धमा कसैलाई शंका नहोस् भनेर निकै चलाखीपूर्ण तरिकाले काम गरे पनि आमालाई भने यसबारे जानकारी दिएकी थिइन् ।
तर मुस्कानकी आमाले प्रहरीलाई यसबारे जानकारी दिइन् । प्रहरीले मुस्कानलाई नियन्त्रणमा लिएर सोधपुछ ग¥यो । सुरुमा आत्तिएकी उनले झुट बोलेर प्रहरीलाई अलमल्याउन खोजिन् । प्रहरीले साहिलसँग पनि सोधपुछ ग¥यो । तर साहिलले उक्त घटनालाई लुकाउन सकेनन् ।
त्यसपछि प्रहरीले सौरभको घरमा पुगेर ड्रम खोल्यो । ड्रमभित्र ठोस सिमेन्ट भरिएको थियो । कडा मेहनतपछि प्रहरीले सिमेन्टले ढाकिएको शव बरामद गरी पोस्टमार्टमका लागि पठायो ।
मेरठका एसपी आयुषविक्रम सिंहका अनुसार सौरभ ४ मार्चमा मेरठ आएका थिए । त्यतिबेला नै उनको हत्या भएको सिंहको भनाइ छ ।
मुस्कान र उनका प्रेमीलाई नियन्त्रणमा लिएर हत्या र षडयन्त्र रचेको लगायतका विभिन्न धारामा मुद्दा दर्ता गरिएको सिंहले बताए ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

विमलेन्द्र र जुलीलाई हराउँदै धनुषा ३ मा मनिष झा विजय
अन्तर्राष्ट्रिय

विमलेन्द्र र जुलीलाई हराउँदै धनुषा ३ मा मनिष झा विजय

५ चैत्र २०८१, बुधबार
महोत्तरी १ मा गिरिराज पराजित, रास्वपाका प्रमोद विजयी
अन्तर्राष्ट्रिय

महोत्तरी १ मा गिरिराज पराजित, रास्वपाका प्रमोद विजयी

५ चैत्र २०८१, बुधबार
अन्तर्राष्ट्रिय

काठमाडौं-३ को मतगणना सुरु

५ चैत्र २०८१, बुधबार
अन्तर्राष्ट्रिय

भक्तपुर २ मा ११ बजेबाट मतगणना

५ चैत्र २०८१, बुधबार
Next Post
योजना सञ्चालनको विषयलाई लिएर   दुई पक्षबिच तनाब उत्पादन

योजना सञ्चालनको विषयलाई लिएर दुई पक्षबिच तनाब उत्पादन

प्रमाणसहित आरोप पुष्टि गर्न सीके राउतलाई कोषाध्यक्षको चुनौती

प्रमाणसहित आरोप पुष्टि गर्न सीके राउतलाई कोषाध्यक्षको चुनौती


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh