• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

उपाध्यक्ष र वडा अध्यक्षहरुले गरे साेनमा गाउँपालिकाकाे गाउँसभा बहिस्कार


उपाध्यक्ष र वडा अध्यक्षहरुले गरे साेनमा गाउँपालिकाकाे गाउँसभा बहिस्कार

साेनमा,सोनमा गाउँपालिका महोत्तरीको गाउँसभा उपाध्यक्ष र वडा अध्यक्षहरुले बहिस्कार गरेका छन् । गाउँपालिका अध्यक्ष विशेश्वरप्रसाद यादवले एकलौटी रुपमा गाउँसभा आयोजना गरी नीति कार्यक्रम ल्याउन खोजेको भन्दै ८ वडा रहेको सोनमा गाउँपालिका उपाध्यक्ष, ५ जना वडा अध्यक्ष र ४ जना सदस्यहरुले गाउँसभा बहिस्कार गरेका हुन् ।
गाउँपालिकाको रेडबुक (योजना किताब) सार्वजनक गर्नु पर्ने, गाउँपालिकाबाट सञ्चालन भएको बजेटबारे छलफल सार्वजनिक सुनुवाइ हुनुपर्ने, गाउँपालिका अध्यक्ष यादवले परिवारका सदस्यहरुलाई गाउँपालिकामा गरेको नियुक्ति प्रक्रिया सार्वजनिक गर्नु पर्ने लगायतका माग राखि गाउँसभा बहिस्कार गरेको सोनमा गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष अशोक कुमार यादवले बताए ।
‘गाउँपालिकाको कार्यशैलीप्रति विमति राख्दै दुई वर्षमा भएको भ्रष्टाचारको छानबिनका लागि कार्यपालिका सदस्यहरु राखेर छानबिन समिति गठन हुनुपर्ने माग राख्दै गाउँसभा बहिस्कार गरेका छौं,’ वडा अध्यक्ष यादवले भने, ‘गाउँपालिका अध्यक्ष यादवका आफन्तहरुले सोनमा गाउँपालिका कब्जा गरेका छन् । आफन्तको नियुक्तिले गाउँपालिका परिवारको कब्जामा हुँदा एक वर्षमा ६ जना प्रशासकीय अधिकृतको सरुवा भएको छ ।’ गाउँपालिकाको कार्यालयलाई घरपरिवार जस्तै चलाउन खोज्दा प्रशासकीय अधिकृत असुरक्षित भएर भाग्ने गरेको वडा अध्यक्ष यादवले आरोप लगाए ।
गाउँपालिका अध्यक्षले कार्यालयमा ताला लगाएर कार्यपालिका सदस्यलाई जानकारी नै नदिई प्रहरीको घेरामा गोप्य ठाउँमा गाउँसभा गरेको सोनमा गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष रामजीवन यादवले बताए । गाउँपालिका अध्यक्ष योजना नै नभएको शीर्षकमा तीन लाखभन्दा बढी भुक्तानी गर्ने, वितरण नै नभएको झुल, कम्मल खरिदमा भ्रष्टाचार गरेको र खर्च विवरण माग्दा उल्टै धाकधम्की दिंदा गाउँसभा बहिस्कार गर्नु परेको वडा नं. ६ का वडा अध्यक्ष श्याम यादवले बताए ।
वडा अध्यक्षहरुले लगाएको आरोप निराधार रहेको र कार्यपालिका बैठकको निर्णयअनुसार सबै जनप्रतिनिधिलाई समेटेर तोकिएकै स्थान र मितिमा गाउँसभा आयोजना गरेको गाउँपालिका अध्यक्ष विशेश्वरप्रसाद यादवले बताए । कुनै पनि जनप्रतिनिधिले गाउँसभा बहिस्कार नगरेको यादवले दाबी गरे ।
सोनमा गाउँपालिकाको ९ औं गाउँसभामा उपप्रमुख जहिदा खातुन अनुपस्थित थिइन् । गाउँसभा गाउँपालिकाको कार्यालयमा हुने भने पनि पछि खैरवनिमा कडा सुरक्षा घेरामा जनप्रतिनिधिबिनै आयोजना गरिएको असन्तुष्ट वडा अध्यक्षहरुले बताए ।
गाउँसभाको सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो । कान्तिपुर पब्लिकेशन प्रां लिं

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

हवाई इन्धनको मूल्य दोब्बरले बढ्यो

३० असार २०८१, शनिबार
महन्थ ठाकुर र उपेन्द्र यादवबीच मनमुटाव
अन्तर्राष्ट्रिय

महन्थ ठाकुर र उपेन्द्र यादवबीच मनमुटाव

३० असार २०८१, शनिबार
अन्तर्राष्ट्रिय

ओली पक्राउको विरोधमा एमालेले घोषणा गर्‍यो देशव्यापी प्रदर्शन

३० असार २०८१, शनिबार
अन्तर्राष्ट्रिय

काठमाडौँका पूर्व सीडीओ छवि रिजाल पक्राउ

३० असार २०८१, शनिबार
Next Post

सफाइ पाएपछि जलेश्वरका मेयर र उपमेयरले कार्यभार सम्हाले

त्रिशूलीमा बेपत्ता बस खोज्न सरकारले माग्यो भारत र बंगलादेशको सहयोग


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh