• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

महोत्तरीको सम्सी गाउँपालिका गैर जिम्मेवार स्थानिय तह


फाइल फोटो

प्रतीक्षा खबर समाचारदाता,

सम्सी गाउँपालिका एउटा गैर जिम्मेवार गाउँपालिका अहिले नेपालको नयाँ संरचना अनुसार हरेक पालिकामा ईन्टरनेट र कम्प्युटर उपलब्ध छन र ती पुर्ण रुपले डिजिटल बनेका छन । अहिलेको जनताहरु पुर्ण रुपले समाजिक संजालमा निहित हुने भएकोले र जनताहरुको आवश्यकता बुझी सबै पालिकाहरुले आफ्नो सम्पुर्ण किसिमको जानकारीहरु मिडिया तथा वेबसाईट,फेसबुक पेज,ट्विटर ह्यान्डल जस्ता सामाजिक संजाल मार्फत जानकारी गराउने गर्दछन । तर सम्सी गाउपालिकामा सबै सुविधा उपलब्ध भएतापनी उहाहरु न त पत्रकारद्वारा नै त समाजिक संजालद्वारा कुनै किसिको जान्कारी गराउनु हुन्छ ।

अहिलेको यस्तो अपातकालिन COVID-१९ माहामरी फैलिएको प्रस्थितिमा पनि कुनै किसिको जागरुकता तथा रोकथाको बारे जानकारी गराउनु भएन । सम्सी गाउपालिका भारतको सिमाको नजिक पर्न गएको हुनाले त्यहा एउटा “हेल्प डेस्क” राखिएको छ त्यो पनि सुविधा सम्पन्न नभएको हुनाले त्यहा चेक जाँच गर्ने मान्छे आफै त्रासमा देखिनु हुन्छ ।

यो देखावटी काम गर्नु भन्दा हरेक वडामा जनचेतनामुलक कार्यक्रम गर्नुका साथै बजार क्षेत्र लगायत सार्वजनिक क्षेत्रहरुमा साबुन, पानी, मास्क, तथा सेन्टाइजरहरु को व्यवस्था गरेर महामारी फैलिनबाट रोकन सकिनथ्यो होला । म आफ्नो गाउँपालिका को सबै युवा समाजसेवी, सामाजिक अगुआ, शिक्षक, तथा डाक्टर हरुलाई आ-आफ्नो स्तरबाट आफ्नो क्षेत्रको सुरक्षा गरि देशको सुरक्षामा सहयोग गर्न अनुरोध गर्दछु । दुःख को यस घडीमा म र मेरो परिवार को तर्फबाट भरपुर साथ र सहयोग रहनेछ । बुवा र भाई डाक्टर हुनुहुन्छ र आमा शिक्षक आवश्यकता अनुसार सल्लाह सुझावहरु लिन सक्नुहुनेछ ।

शेख शाहनवाज उर्फ परवेज मिडिया संयोजक नेपाली मुस्लिम समाज कतार तथा राष्ट्रिय कमिटि सदस्य प्रवासी नेपाली एकता मंच कतार परवेज नवाज ले सन्चारकर्मीलाई बताउनुभएको छ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

कतारले सबै प्रकारका इन्ट्री भिसा एक महिनाका लागि स्वतः नवीकरण गर्ने

९ चैत्र २०७६, आईतवार
अन्तर्राष्ट्रिय

एक मतदान अधिकृतको मृत्यु

९ चैत्र २०७६, आईतवार
अन्तर्राष्ट्रिय

बर्दीबासमा भेटिएकाे शंकास्पद वस्तु सेनाद्वारा विष्फोट गराएर नष्ट

९ चैत्र २०७६, आईतवार
अन्तर्राष्ट्रिय

गाडीमा आगजनी गर्ने प्रसाईं समूहका २ कार्यकर्ता पक्राउ

९ चैत्र २०७६, आईतवार
Next Post
भाउजुद्वारा देवरकाे हत्या

आफ्नै भाउजु खातुनले मजेवुलको घाँटी थिचेर हत्या गरेको दावी

बर्दिवास–जलेश्वर सडक खण्ड अवरुद्ध

बर्दिवास–जलेश्वर सडक खण्ड अवरुद्ध


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh