• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

काेराेनाभाईरस (काेभिड-19)बारे सामाजिक संजालमा फैलाईएकाे अपवाहबाट सजग रहन प्रेस नेपालकाे सुझाव


कोरोनाभाइरस (कोभिड–१९)बारे सामाजिक सञ्जालमा फैलाइएका अफवाहबाट सजग रहन प्रेस नेपालले सुझाव दिएको छ। आइतबार विज्ञप्तिमार्फत् प्रेस नेपालले कोरोनाभाइरसका संक्रमणबाट जोगिन सुझाइएका स्वास्थ्यसम्बन्धी उपायहरु अवलम्बन गर्न अनुरोध गर्दै भ्रमबाट प्रभावित नहुन सुझाव दिएको हो।

‘अत्यावश्यक नभएसम्म भीडभाडमा नजाने, जानैपरे माक्सको अनिवार्य प्रयोग गर्ने, घरमा वा घरबाहिरबाट आएर अनिवार्य साबुनपानी वा सेनिटाइजर प्रयोग गरेर हातमुख धुने तथा शारीरिक स्वाथ्यमा ध्यान दिन अनुरोध गर्दछौं’, विज्ञप्तिमा सुझाव दिइएको छ।

समाजवादी पार्टीनिकट मानिएको प्रेस नेपालका महासचिव विजय चामलिङद्वारा जारी विज्ञप्तिमा सकेसम्म घरमै बसेर काम गर्न र फिल्डमै जानुपर्ने अवस्थामा सुरक्षित तवरले रिपोर्टिङ गर्न पनि आमपत्रकारकालाई अनुरोध गरेको छ। विज्ञप्तिमा कोरोना भाइरसबाट सतर्कता र सावधानी अपनाउन आम सर्वसाधारणमा अपिलसमेत गरेका छन्।

विज्ञप्तिमा कोरोनाभाइरसबारे आम सर्वसाधारणमा भ्रम सिर्जना हुनेखाले समाचार प्रकाशित नगर्न पनि भनिएको छ। ‘तथ्य र प्रमाणित भएका सूचनाका आधारमा मात्र समाचारजन्य सामाग्रीहरु प्रकाशन प्रशारण गर्ने विषयमा पनि गम्भीर हुन प्रेस नेपाल अनुरोध गर्दछ’, विज्ञप्तिमा भनिएको छ।

साथै, सरकारसँग जोखिम न्युनीकरणका लागि थप प्रभावकारी कदम चाल्न माग पनि गरेको छ। प्रेस नेपालसँग सम्बन्धित सबै कार्यक्रम, गतिविधि, बैठक, भेलालगायत कार्यहरु हाललाई स्थगित गरिएको समेत जनाइएको छ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

कतारले सबै प्रकारका इन्ट्री भिसा एक महिनाका लागि स्वतः नवीकरण गर्ने

९ चैत्र २०७६, आईतवार
अन्तर्राष्ट्रिय

एक मतदान अधिकृतको मृत्यु

९ चैत्र २०७६, आईतवार
अन्तर्राष्ट्रिय

बर्दीबासमा भेटिएकाे शंकास्पद वस्तु सेनाद्वारा विष्फोट गराएर नष्ट

९ चैत्र २०७६, आईतवार
अन्तर्राष्ट्रिय

गाडीमा आगजनी गर्ने प्रसाईं समूहका २ कार्यकर्ता पक्राउ

९ चैत्र २०७६, आईतवार
Next Post

विरगंजमा एक जनालाइ काेराेना भाइरस पाेजेटिभ भएकाे पुष्टि

भारत र चिनसंगकाे सीमा नाका बन्द गर्न सरकारले गरयाे निर्णय


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh