• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

मन्त्रीपरिसदकाे बैठक बसिदै


दाेस्राे पटक मिर्गौला प्रत्यारोपण गर्नुअघि फागुन १८ गते बसेको मन्त्रिपरिषद् बैठक त्यसयता बस्न सकेको थिए। मिर्गौला प्रत्यारोपण गरेर डिस्चार्ज भएपछि पहिलो पटक सोमबार अपरान्ह ४ बजे मन्त्रिपरिषद् बस्न लागेको हो। प्रधानमन्त्रीको सचिवालयका एक सदस्यका अनुसार अपरान्ह ४ बजे सरकारी निवास बालुवाटारमा बस्ने बैठक कोरोना भाइरस रोकथाम र नियन्त्रणमै केन्द्रित हुने भएको छ। फागुन १८ को मन्त्रिपरिषद् बैठकले उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलेको संयोजकत्वमा उच्चस्तरीय समिति बनाएको थियो।त्यही समितिले अहिले कोरोना भाइरस नियन्त्रण तथा रोकथामसम्बन्धी काम गरिरहेको छ। समितिकै निर्णयानुसार देश अहिले ‘सेमी लकडाउन’को अवस्थामा छ। आजको मन्त्रिपरिषद् बैठकमा कोरोना भाइरस रोकथामबाहेक अन्य केही महत्वपूर्ण निर्णय पनि हुने स्रोतले जनाएको छ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

जनार्दन शर्मालाई गृहजिल्लामा कालो झण्डा
अन्तर्राष्ट्रिय

जनार्दन शर्मालाई गृहजिल्लामा कालो झण्डा

९ चैत्र २०७६, आईतवार
मधेशको मुख्यमन्त्रीमा कांग्रेसका यादवको दाबी पेश
अन्तर्राष्ट्रिय

नवनियुक्त मुख्यमन्त्री यादवले आज शपथ ग्रहण गर्दै

९ चैत्र २०७६, आईतवार
जनकपुरले लुम्बिनीलाई दियो १३३ रनको लक्ष्य
अन्तर्राष्ट्रिय

जनकपुरले लुम्बिनीलाई दियो १३३ रनको लक्ष्य

९ चैत्र २०७६, आईतवार
मधेशको मुख्यमन्त्रीमा कांग्रेसका यादवको दाबी पेश
अन्तर्राष्ट्रिय

मधेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त

९ चैत्र २०७६, आईतवार
Next Post

साेनमा गाउँपालिकाले वितरण गरे काडा राेगिहरुकाेलागि राहत सहयाेग

भाउजुद्वारा देवरकाे हत्या


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh