• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

लोसपा र नेकपा एसको साथ नपाएपछि प्रदेश प्रमुखलाई बुझाउने भनिएको ध्यानाकर्षणपत्र रोकियाे


लोसपा र नेकपा एसको साथ नपाएपछि प्रदेश प्रमुखलाई बुझाउने भनिएको ध्यानाकर्षणपत्र रोकियाे

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल तत्काल संघ र प्रदेश सरकारमा नजाने भएको छ ।
लोसपा केन्द्रीय पदाधिकारीको आज बसेको बैठकले सरकारमा जाने सम्बन्धमा हेर र पर्खको स्थितिमा रहने निर्णय गरेको हो । सरकारबारे आगामी दिनमा निर्णय लिने अधिकार पार्टी अध्यक्ष महन्थ ठाकुरलाई दिने निर्णय पनि गरिएको छ ।
सत्ता गठबन्धनले मधेशमा बनाउने नयाँ सरकारमा लोसपा सहभागी हुने दाबी गरेको थियो, तर लोसपा पदाधिकारी बैठकले सरकारमा तत्काल नजाने निर्णय गरेपछि मधेशमा नयाँ सरकार गठन अन्योल बनेको छ ।
अहिले मधेशमा जसपा नेपालका मुख्यमन्त्री सरोजकुमार यादव अल्पमतमा छन् । जसपा नेपाल विभाजन भएपछि नेकपा माओवादी केन्द्र र नेकपा एमाले मधेश सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएका थिए ।
सरकारबाट समर्थन फिर्ता लिएको २० दिन बित्दा पनि सत्ता गठबन्धनले मधेशमा नयाँ सरकार बनाउन सकेको छैन ।
सत्ता गठबन्धनमा रहेको नेकपा एस अहिले पनि जसपा नेपाल नेतृत्वकै मधेश सरकारमा सहभागी छ । नेकपा एसका गोविन्दबहादुर न्यौपाने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री र बेची लुङ्गेली श्रम तथा यातायात मन्त्री छन् ।
एमाले मधेशका संसदीय दलका नेता सरोजकुमार यादवले जनमतको नेतृत्वमा नयाँ सरकार बनाउन लोसपा र नेकपा एससहितका ६३ सांसदको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाउने बताएका थिए, तर लोसपा र नेकपा एसको साथ नपाएपछि प्रदेश प्रमुखलाई बुझाउने भनिएको ध्यानाकर्षणपत्र रोकिएको छ ।
अल्पमतमा परेका मुख्यमन्त्री यादवले जेठ २३ मा विश्वासको मत लिने तयारी गरेका छन् ।

 

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

भ्रष्टाचार रोक्न सकेन भने रास्वपा पनि हराएर जान्छ : महावीर पुन
अन्तर्राष्ट्रिय

भ्रष्टाचार रोक्न सकेन भने रास्वपा पनि हराएर जान्छ : महावीर पुन

२० जेष्ठ २०८१, आईतवार
निलम्बित सांसद सराेज सिंहसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित
अन्तर्राष्ट्रिय

निलम्बित सांसद सराेज सिंहसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित

२० जेष्ठ २०८१, आईतवार
निलम्बित सांसद सराेज सिंहसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित
अन्तर्राष्ट्रिय

निलम्बित सांसद सराेज सिंहसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित

२० जेष्ठ २०८१, आईतवार
मिथिलाञ्चलमा आजदेखि चैती छठ सुरु
अन्तर्राष्ट्रिय

मिथिलाञ्चलमा आजदेखि चैती छठ सुरु

२० जेष्ठ २०८१, आईतवार
Next Post
भन्सार छली गरेर नेपालतर्फ ल्याउँदै गरेका कपडा, चिनिको वोरा सहित अटो तथा अटो चालक प्रहरी नियन्त्रणमा

भन्सार छली गरेर नेपालतर्फ ल्याउँदै गरेका कपडा, चिनिको वोरा सहित अटो तथा अटो चालक प्रहरी नियन्त्रणमा

राजनीतिक स्थिरता बिना मुलुकको विकास हुँदैन : अध्यक्ष यादव

राजनीतिक स्थिरता बिना मुलुकको विकास हुँदैन : अध्यक्ष यादव


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh