• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

मधेश प्रदेशमा श्रमाधान रोजगार मेला, रोजगारीका लागि २ हजार युवाको आवेदन


मधेश प्रदेशमा श्रमाधान रोजगार मेला, रोजगारीका लागि २ हजार युवाको आवेदन

२० जेठ, काठमाडौं । संघ, प्रदेश र स्थानीय सरकारले संयुक्त रूपमा आयोजना गरेको ‘मधेश प्रदेश श्रमाधान रोजगार मेला’ जनकपुरमा सम्पन्न भएको छ ।
जनकपुरको उद्योग वाणिज्य संघको सभाहलमा आयोजित मेलामा करिब ६ हजारले अवलोकन गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
मेलाको पहिलो दिन शनिबार करिब ३ हजार ५ सय र आइतबार करिब दुई हजार पाँच सयले अवलोकन गरेको मन्त्रालयले जनाएको छ ।
दुई दिनमा रोजगारीको खोजीमा मेलास्थल पुगेका करिब २ हजार युवाले रोजगारीका लागि आवेदन दिएका छन् ।
मेलामा रोजगारीको लागि होटल क्षेत्रतर्फ १०५ जना, अटोमोवाइल क्षेत्रमा ३५, बैंकमा २७ र सेक्युरिटी गार्ड तर्फ ८० जनासहित २४७ जनाले आवेदन दिएका थिए । उनीहरूलाई अन्तर्वार्तामा बोलाइएको छ ।
मेलामा उद्योग प्रतिष्ठानका १४, होटलका ४, रोजगारसम्बन्धी तालिम प्रदायक संस्थाका ११, बैंक तथा वित्तीय संस्थाका २ तथा नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, श्रम तथा रोजगार कार्यालय जनकपुर र रोजगार सूचना केन्द्रका ६ गरी जम्मा ३७ वटा स्टल राखिएका थिए ।
नेपाल उद्योग परिसंघ मधेश प्रदेशको संयोजनमा भएको मेलाको शनिबार श्रम मन्त्री डोलप्रसाद अर्यालले उदघाटन गरेका थिए । मेलामा चार प्यानलमा श्रमाधान संवाद भएको छ ।
श्रम आप्रवासन र कानुनी प्रक्रिया तथा मनोसामाजिक प्रभाव, श्रम बजारमा भ्रामक सूचनाको असर, मधेशमा महिला उद्यमी संघर्षबीचको अवसर र वैदेशिक रोजगार कति सहज कति असहज, अबको बाटो सामाजिक सुरक्षा प्यानलमा छलफल भएको छ ।
आन्तरिक रोजगारीलाई प्रवद्र्धन गर्ने तथा वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले भएको मेलामा रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, मधेश प्रदेशको श्रम तथा यातायत मन्त्रालय, वीरगन्ज महानगरपालिका, जनकपुर, कलैया, जितपुर सिमरा उपमहानगरपालिका र चन्द्रपुर नगरपालिका आयोजक थिए ।
देशका सातै प्रदेशमा हुने ‘श्रमाधान रोजगार मेला’ बागमती प्रदेशको ललितपुरमा ३० जेठमा समापन हुनेछ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

भ्रष्टाचार रोक्न सकेन भने रास्वपा पनि हराएर जान्छ : महावीर पुन
अन्तर्राष्ट्रिय

भ्रष्टाचार रोक्न सकेन भने रास्वपा पनि हराएर जान्छ : महावीर पुन

२० जेष्ठ २०८१, आईतवार
निलम्बित सांसद सराेज सिंहसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित
अन्तर्राष्ट्रिय

निलम्बित सांसद सराेज सिंहसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित

२० जेष्ठ २०८१, आईतवार
निलम्बित सांसद सराेज सिंहसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित
अन्तर्राष्ट्रिय

निलम्बित सांसद सराेज सिंहसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित

२० जेष्ठ २०८१, आईतवार
मिथिलाञ्चलमा आजदेखि चैती छठ सुरु
अन्तर्राष्ट्रिय

मिथिलाञ्चलमा आजदेखि चैती छठ सुरु

२० जेष्ठ २०८१, आईतवार
Next Post
तिहाड जेलमा फर्किए केजरीवाल

तिहाड जेलमा फर्किए केजरीवाल

लोसपा र नेकपा एसको साथ नपाएपछि प्रदेश प्रमुखलाई बुझाउने भनिएको ध्यानाकर्षणपत्र रोकियाे

लोसपा र नेकपा एसको साथ नपाएपछि प्रदेश प्रमुखलाई बुझाउने भनिएको ध्यानाकर्षणपत्र रोकियाे


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh