• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

अनर्गल पर्चा पम्लेट टाँस्ने दुई जना पक्राउ


अनर्गल पर्चा पम्लेट टाँस्ने दुई जना पक्राउ

धनुषा प्रहरीले मधेशका विभिन्न जिल्लामा अनगर्गल पर्चा, पम्पलेट टाँस्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा संतोष झा र मनिष पुर्वे रहेको धनुषा जिल्ला प्रहरी कार्यालय प्रमुख मित्रबन्धु शर्माले जनाएका छन् । बुधवार अबेर रातिसम्म धनुषा प्रहरीले चलाएको सर्च अपरेसनबाट उनीहरु पक्राउ परेको प्रहरी स्रोतले जनाएको छ ।
पछिल्लो समय बाहिरी शक्तिको इसारामा उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवको विरुद्धमा विभिन्न अनर्गल पर्चा, पम्पलेट टाँस्ने गरेको प्रहरी स्रोतको भनाई छ ।
धनुषाको लादोबेलाबाट पक्राउ परेको झा र पुर्वे हिन्दु एकता समाजको रहेको प्रहरी बयानमा बताएका छन् । त्यस्तै यस कार्यमा संलगन अझै केहि व्यक्ति संल्गन रहेकोको बताए । पक्राउ परेको दुबै जनामाथि थप अनुसन्धान भइरहेको प्रमुख शर्माले बताएका छन् । यसमा संल्गन थप अरु व्यक्ति खोजि भइरहेको प्रहरी बताए ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

राप्रपा संसदीय दलको नेता ज्ञानेन्द्र शाही, प्रमुख सचेतक खुश्बु ओली

१ चैत्र २०८०, बिहीबार
एकडारा–१ मा आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन, वडामै सहज स्वास्थ्य सेवा उपलब्ध
अन्तर्राष्ट्रिय

एकडारा–१ मा आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन, वडामै सहज स्वास्थ्य सेवा उपलब्ध

१ चैत्र २०८०, बिहीबार
अन्तर्राष्ट्रिय

दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

१ चैत्र २०८०, बिहीबार
सीके राउतलाई विपक्षी दलको बैठकमा जोड्ने प्रयास
अन्तर्राष्ट्रिय

संसदीय राजनीतिबाट सन्यास लिने सिके राउतको घोषणा

१ चैत्र २०८०, बिहीबार
Next Post
नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबिच एकता गर्ने सहमति

नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबिच एकता गर्ने सहमति

राष्ट्रपती पौडेलद्वारा महोत्तरीमा सहीदहरूको प्रतीमा अनावरण

राष्ट्रपती पौडेलद्वारा महोत्तरीमा सहीदहरूको प्रतीमा अनावरण


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh