• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

ईलाका प्रहरी कार्यालय गौशालाले लोकल मदिरा विक्री वितरणमा कडाई गर्ने


धनविर महताे

चैत ४ गते
ईलाका प्रहरी कार्यालय गौशालाले लोकल मदिरा विक्री वितरणमा कडाई गर्ने भएको छ । मंगलवार ईलाका प्रहरी कार्यालय गौशालाले एक सुचना जारी गर्दै लोकल मदिरा सेवनले गर्दा मान्छेको ज्यान नै जाने भएपछि विक्री वितरणमा कडाई गरेका हुन । प्रहरी निरीक्षक प्रकाश गिरीले रेडियो रुपान्तरणसँग कुराकानी गर्दै लोकल मदिरा उत्पादन र विक्री गर्नका लागि आफनो ईलाकाभरिमा नै कडाई गरेको जनाइएको छ । लोकल मदिरा सेवनको कारण विभिन्न समयमा मान्छेहरुको मृत्यु भएको खवर सार्वजानिक भएकोले यस्ता पदार्थको उत्पादन र विक्री वितरणका लागि पूर्ण रुपमा बन्देज लगाईएको जनाएको छ । त्यस्तै यहाँ संचालित होटेलहरु राति ८ बजेपछि बन्द गर्नका लागि व्यवसायीलाई निर्देशन समेत दिईएको प्रहरी निरीक्षक रेग्मीले बताए । मंगलवार व्यवसायीहरुलाई ईलाका प्रहरी कार्यालय गौशालाको प्रागणमा वोलाई छलफल सहित निर्देशन दिईएको प्रहरी निरीक्षक रेग्मीले जानकारी दिएका छन । यता मदिराभटटी भत्काउने कार्य पनि तीव्र गतिमा अगाडि बढाईएको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । यसैवीच प्रहरी चौकीले स्थानिय व्यापारीलाई दिएको निर्देशन बमोजिम मंगलवारको वजारमा कुनै पनि पसलमा लोकल मदिरा पाएका थिएनन । विहानै प्रहरी चौकीले सर्वपक्षीय भेला डाकेर मदिरा विक्री वितरणका लागि रोक लगाएपछि वजारभरिमा लोकलमदिराको विक्री नभएको जानकारी दिनुभयो ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

सिरहा-३ का उम्मेदवार अशेश्वरलाई तीन दिनभित्र स्पष्टीकरण बुझाउन आयोगको निर्देशन

४ चैत्र २०७६, मंगलवार
अन्तर्राष्ट्रिय

मतपेटिका संकलन गरिएको २४ घन्टामा प्रत्यक्ष तर्फको मतगणना सम्पन्न गर्ने निर्वाचन आयोगको दाबी

४ चैत्र २०७६, मंगलवार
अन्तर्राष्ट्रिय

चुनावको दिन पत्रकारले सूचना विभागको कार्ड वा प्रेस पास देखाएर हिँडडुल गर्न सक्ने

४ चैत्र २०७६, मंगलवार
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागी महोत्तरीमा मतदान केन्द्र निर्माण तीव्र, सीमा नाका सिल
अन्तर्राष्ट्रिय

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागी महोत्तरीमा मतदान केन्द्र निर्माण तीव्र, सीमा नाका सिल

४ चैत्र २०७६, मंगलवार
Next Post

साेनमा गाउँपालिकाले दियाे अपांगहरूलाई हवील चेयर

प्रदेशकाे राजधानिकाेलागि प्रदेश सभामा मतदान हुदै


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh