• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

महोत्तरी क्षेत्र नं. २ को क्षेत्रीय भेला सम्पन्न , सदस्यता अभियान तिब्र बनाउने निर्णय


महोत्तरी क्षेत्र नं. २ को क्षेत्रीय भेला सम्पन्न , सदस्यता अभियान तिब्र बनाउने निर्णय

महोत्तरी, फागुन १० । जनता समाजवादी पार्टी नेपाल महोत्तरी क्षेत्र नं. २ को क्षेत्रीय भेला बलबा नपाको पडौलमा बिहिवार सम्पन्न भएको छ ।
आसन्न राष्ट्रिय महाधिवेशनलाई केन्द्रित गरेर सम्पन्न भएको क्षेत्रीय भेलाले साधारण तथा संगठित सदस्यता बितरण/ नविकरण अभियान लाई तिब्रता दिदै फागुन २५ गते भित्र सम्पन्न गर्ने निर्णय गरेको छ ।
क्षेत्रीय अध्यक्ष किशुन देव यादवको अध्यक्षतामा सम्पन्न भेलामा प्रमुख अतिथि केन्द्रिय राजनीति समिति सदस्य हरिनारायण यादवले सदस्यता बितरण अभियानलाई पार्टीको प्रचार अभियानको रुपमा समेत लिन नेता कार्यकर्ताहरुलाई निर्देशन दिनु भयो । मुलुकमा संघीयता स्थापित गराउने द्लनै जसपा रहेको स्मरण गराउदै नेता यादवले संघियता आए पछि मुलुकमा भएको बिकास निर्माणका कार्यहरूलाई जनताको घर दैलो सम्म पुर्‍याउन आग्रह समेत गर्नु भयो ।
भेलामा केन्द्रिय सदस्य एवं मधेश प्रदेशका खेलकुद तथा समाजकल्याण मन्त्री सुरिता साह, केन्द्रिय सदस्य नागेन्द्र यादव, रमेश महतो, राम दरेश यादव, प्रदेश सदस्य राम नरेश राय, किरण राय, सबिता यादव , आतिश मिश्रा , जिल्ला अध्यक्ष राम प्रकाश यादव,सहितको उपस्थित रहेको थियो ।
भेला जनमत पार्टी परित्याग गरि हालै जसपा प्रबेश गरेको महोत्तरी क्षेत्र नं. २ का संघीय सांन्सद प्रत्याशी उमेश यादवलाई सम्मान समेत गरिएको थियो ।
भेलामा महोत्तरी क्षेत्र नं. २ का नगर अध्यक्षहरु ३६ वटै वडाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

भोलिदेखि आधा सिलिन्डर ग्यास बिक्री गरिने

१० फाल्गुन २०८०, बिहीबार
अन्तर्राष्ट्रिय

धनुषा-१ किशोरी साहको नाम कालोसूचीमा नराख्न सर्वोच्चको अन्तरिम आदेश

१० फाल्गुन २०८०, बिहीबार
अन्तर्राष्ट्रिय

इरान आक्रमणमा परेर यूएईमा हालसम्म १५ नेपाली घाइते

१० फाल्गुन २०८०, बिहीबार
सप्तरी–२ मा दोहोरिएन इतिहास
अन्तर्राष्ट्रिय

सप्तरी–२ मा दोहोरिएन इतिहास

१० फाल्गुन २०८०, बिहीबार
Next Post
११६ किलो अवैध गाँजासहित एकजना पक्राउ

११६ किलो अवैध गाँजासहित एकजना पक्राउ

सरकारलाई प्रदीप यादवको प्रश्न : जिबी राई कहाँ छन् ?

सरकारलाई प्रदीप यादवको प्रश्न : जिबी राई कहाँ छन् ?


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh