• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

बलात्कार गरेको आरोपमा चार जना पक्राउ


फागुनमा दुई किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेहरूमा जलेश्वर– ६ का २६ वर्षीय खुशनुर अन्सारी, सोही ठाउँका २४ वर्षीय राजु ठाकुर, ३४ वर्षीय सन्तोष ठाकुर र एक १७ वर्षीय किशोर रहेको महोत्तरीका एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए । दुई किशोरीलाई सात जनाले बलात्कार गरेकोमा चार जनालाई नियन्त्रणमा लिइएको र बाँकी तीन जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
एसपी अधिकारीले घटनालाई प्रहरीले गम्भीरतापूर्वक लिएको भन्दै बलात्कारमा संलग्न अन्य तीन जनाको पनि पहिचान भइसकेको र छिट्टै पक्राउ पर्ने विश्वास व्यक्त गरे । प्रहरी निरीक्षक केदार बस्नेतले घटनालगत्तै प्रहरीले किशोरीहरूको उद्दार गरेर उपचार गराएको भन्दै अहिले उनीहरूको स्वास्थ्यमा राम्रो सुधार आएको बताए । उनले भने, ‘स्थानीयले किशोरीहरू चिच्याएको सुनेर खबर नगरेको भए उनीहरूको ज्यानै जाने खतरासमेत रहेको थियो ।’
घटना अत्यन्तै गम्भीर देखिएको भन्दै प्रहरी निरीक्षक बस्नेतले घटनामा संलग्नहरूलाई हदैसम्मको कारबाही गराउन प्रहरीले आफ्नोतर्फबाट कुनै कसर बाँकी नराख्ने बताए । उनका अनुसार एक जनालाई दुई र अर्कोलाई पाँच जनाले बलात्कार गरेका थिए ।
यस्तो छ घटना विवरण
गत १५ फागुनमा जलेश्वरमा माध्यमिकी परिक्रमाको रौनक थियो । परिक्रमा यात्री तथा जलेश्वरका स्थानीय मेलामा व्यस्त भएको बेला राति करिब साढे नौ बजे मेला स्थलभन्दा केही पर केटीहरूले चिच्याउँदै गुहार मागेको आवाज सुनियो । मेलाको हल्लाले उनीहरूको रोदन स्पष्ट सुनिएको थिएन । निरन्तरको चिच्याहटपछि केही स्थानीय आवाज आएतिर अगाडि बढे ।
स्थानीय र प्रहरी करिब–करिब सँगसँगै घटनास्थल पुग्दा किशोरीहरू रोइरहेका थिए । प्रहरीले घटनास्थलबाटै राजु ठाकुर र सन्तोष ठाकुरलाई नियन्त्रणमा लिए पनि उनीहरूले घटनामा आफूहरूको संलग्नता रहेको इन्कार गरे । तर उनीहरू दुवै जनाको कल डिटेल अध्ययन गर्ने क्रममा अहिले प्रहरी नियन्त्रणमा रहेका १७ वर्षीय किशोर (संकेत नाम २१ जलेश्वर ०७६ कुमार प्रभात)ले घटनाको सम्पूर्ण विवरण बताएको प्रहरीले जनाएको छ ।
सभार नायाँ पत्रिका डट कम

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

कतारले सबै प्रकारका इन्ट्री भिसा एक महिनाका लागि स्वतः नवीकरण गर्ने

२७ फाल्गुन २०७६, मंगलवार
अन्तर्राष्ट्रिय

एक मतदान अधिकृतको मृत्यु

२७ फाल्गुन २०७६, मंगलवार
अन्तर्राष्ट्रिय

बर्दीबासमा भेटिएकाे शंकास्पद वस्तु सेनाद्वारा विष्फोट गराएर नष्ट

२७ फाल्गुन २०७६, मंगलवार
अन्तर्राष्ट्रिय

गाडीमा आगजनी गर्ने प्रसाईं समूहका २ कार्यकर्ता पक्राउ

२७ फाल्गुन २०७६, मंगलवार
Next Post

मिथिलान्चलमा हाेलि पर्व मनाउदै

सप्तरीमा भएको  दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

बालकसहित दुई जनाकाे मृत्यू


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh