• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

समृद्धिको लागि समानता आवश्यक सांसद डा सुरेन्द्र कुमार यादव


नागेन्द्र कुमार यादव-साेनमा, मुख्यमन्त्री लालबाबु राउतले समाजमा व्याप्त असमान्ता अन्त नभए सम्म समृद्धि ल्याउन नसकिने बताउनु भएको छ ।
जातीय, वर्गीय, क्षेत्रीय लैङ्गिग असमानताले जडिएको समाजमा समृद्धि सम्भव नरहेको उल्लेख गर्नु हुँदै महाेतरी क्षेत्र नम्बर ४ का सांसद एवम संघिय सरकारकाे नि वर्तमान स्वास्थय तथा जनसख्या राज्य मन्त्री डा सुरेन्द्र कुमार यादवले ती असमानतालाई अन्त गर्न प्रदेश सरकार लागी परेको बताउनु भयो ।


महोत्तरीको सोनमा गाउ पालिका स्थित श्री नेपाल राष्ट्रिय राघवेन्द्र मा वि सुखचैना सिहासनिमा आयोजित साइकल वितरण कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै सांसद यादवले समाजमा व्याप्त असमान्तालाई अन्त गर्न प्रदेश सरकारले बेटी पढाउ बेटी बचाऊ अभियान, दलित सशक्तिकरण ऐन, सरकारी सेवामा जनसंख्याको अनुपातमा आरक्षणको व्यवस्था जस्ता कार्यक्रमहरु ल्याएको उल्लेख गर्नु भयो ।
उहाँले समाजमा पछि पारिएका दलित, मुस्लिम, महिला सहितका समुदायलाई समाजमा मुल धारमा ल्याउनु प्रदेश सरकारको प्रमुख ध्येय रहेको उल्लेख गर्नु भयो । उक्त कार्यक्रममा विभिन्न विद्यालहरुकाे प्र अ शिक्षा प्रेमि साेनमा गाउँपालिकामा रहेका विभिन्न वाडाका वाडन अध्यक्षहरुलगाय सोनमा गाउ पालिकाका अध्यक्ष सहितले सम्बोधन गर्नु भएको थियो ।


कार्यक्रमलाई सम्बोधन गर्दै सोनमा गा.पाका अध्यक्षले छोरी शिक्षा विमाको रकमलाई अगामी आर्थिक वर्ष देखी आफनो पालिकामा ६ लाख पुरयाउने घोष्णा समेत गर्नु भयो ।
उक्त विद्यालयका ५३ जना छात्रालाई साइकल गाउँपालिका अध्यक्ष राज कुमार यादव र महाेतरी क्षेत्रनम्बर ४का सांसद डा सुरेन्द्र कुमार यादवले वितरण गरेका छन । महाेतरी जिल्लामा नमुना गाउँपालिका र शिक्षालाइ गुनस्तरयुक्त बनाउनुकाेसाथै नमुना विद्यालयमा घाेषना गराउनकाेलागि शिक्षामा बढि जाेर गाउँपालिका अध्यक्ष राज कुमार यादवले गरिरहेकाे सांसद डा सुरेन्द्र कुमार यादवले जनाएका छन ।महाेतरीमा जिल्लामा पहिलाे गाउँपालिका साेनमा गाउँपालि एउट मात्र यस्ताे गाउँपालिका रहेकाे छ जसले यहिले छाेरीहरुकाे विकास र शिक्षामा पहुच हुनकाेलागि गाउँपालिका स्तरबाट साइकल वितरण र गाउँपालिकामा जन्मने प्रत्येक छाेरीलाई तीन लाख रुपैया दिने निर्णय गरेकाे जनाएका छन ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

कतारले सबै प्रकारका इन्ट्री भिसा एक महिनाका लागि स्वतः नवीकरण गर्ने

२५ फाल्गुन २०७६, आईतवार
अन्तर्राष्ट्रिय

एक मतदान अधिकृतको मृत्यु

२५ फाल्गुन २०७६, आईतवार
अन्तर्राष्ट्रिय

बर्दीबासमा भेटिएकाे शंकास्पद वस्तु सेनाद्वारा विष्फोट गराएर नष्ट

२५ फाल्गुन २०७६, आईतवार
अन्तर्राष्ट्रिय

गाडीमा आगजनी गर्ने प्रसाईं समूहका २ कार्यकर्ता पक्राउ

२५ फाल्गुन २०७६, आईतवार
Next Post

मुख्यमन्त्री लालबाबु राउत यस पालिकाे महामूर्खमा घाेषित

मुख्यमन्त्री राउतलाई महामुर्खको उपाधी दियाे


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh