• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

रुपान्तरन होली महोत्सवमा नेता देवेन्द्र यादव लाई मरखाह नेताको उपाधि


फोटो-DK यादव

DK यादव- गौशाला,
महोत्तरीको गौशालामा शनिवार रेडियो रुपान्तरणले आयोजना गरेको रुपान्तरण होली महोत्सव २०७६ सम्पन भएको छ। रुपान्तरण होली महोत्सवमा महोत्तरीका नेता देवेन्द्र यादव लाई मरखाह नेताको उपाधि दिएको छ।

मरखाह नेताको रुपमा चुनिएको यादवलाई कार्यक्रममा ढोलक प्रदान गरेका थिए। त्यस्तै कार्यक्रममा गौशालाका मेयर शिवनाथ महतोलाइ प्याजको माला, राम गोपालपुरका मेयर अशोक कुमार मंडललाइ खुर्सानीको माला, किसान तथा समाजासेवी रामचन्द्र कुशवाहालाइ काउलीको माला तथा गौशाला नगरपालिकाको प्रशासकिय अधिकृत लाई निबुको मालाले सम्मानित गरेका थिए।
रुपान्तरण होली महोत्सव कार्यक्रममा ८ वटा होरैया टिमवीच जोगिरा प्रतियोगिता भएका थिए। कार्यक्रममा होरी गाउने मध्ये उतकृष्ट तीन वोटा टिम लाई पुरस्कृत गरेका थिए। होरैया टिममा प्रथम स्थान रजखोर, दोस्रो सथान निगौल र तेस्रो स्थान परडिया टिमलाई प्रदान गरेका थिए। बिजेता टिमलाइ खाम बन्दी गरि नगद पुरस्कार बितरन गरिएको थियो।

कार्यक्रममा प्रदेश सभा सदस्य शारदा देवी थापा, रामगोपालपुर नगरपालिकाका मेयर अशोक कुमार मण्डल, नेता देवनारायण महतो, डा.देवेन्द्र यादव, रामचन्द्र सिंह कुशवाहाले होली पर्वको बारेमा चर्चा गरेका थिए।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

महोत्तरी-१ मा उज्यालो नेपालका उम्मेदवार गुप्ता एमाले प्रवेश

२५ फाल्गुन २०७६, आईतवार
अन्तर्राष्ट्रिय

निर्वाचन कर्मचारी सवार जिप दुर्घटना अपडेट : एक जनाको मृत्यु

२५ फाल्गुन २०७६, आईतवार
मौन अवधिमा आचारसंहिताको पूर्ण पालना गर्न पत्रकार महासंघको आग्रह
अन्तर्राष्ट्रिय

मौन अवधिमा आचारसंहिताको पूर्ण पालना गर्न पत्रकार महासंघको आग्रह

२५ फाल्गुन २०७६, आईतवार
आज राति १२ बजेबाट अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने
अन्तर्राष्ट्रिय

आज राति १२ बजेबाट अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने

२५ फाल्गुन २०७६, आईतवार
Next Post

मध्यमा परिक्रमाबासी पुग्याे जनकपुरधाम

पत्रकार साहकाे हत्यारा १२वर्षपछि पक्राउ


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh