• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

नेपाल भारतको सिमानामा दुबै देशको संयुक्त गस्ती


फोटो-D K यादव

D K यादव
नेपालमा रहेको शसस्त्र प्रहरी र भारतीय सिमा सुरक्षा बल SSB को संयुक्त टोलीले शुक्रवार दुबै देशको सिमानामा रहेको दशगज्जा क्षेत्रमा संयुक्त गस्ती गरेको छ। भारतिय बजार कन्हमाको शंकर चौक बाट सुरु गरी पिलर नं १६ सम्म मार्च पास गर्दै पुगेका थिए। दुबै देशका प्रहरीले कोरोना बाइरस बाट बच्न मास्क लगाएर गस्ती गरेका थिए।

संयुक्त गस्ती समाप्त भएपछी सन्चारकर्मी संग कुराकानी गर्दै सिमा अतिक्रमन लाई रोक्न र अप्रत्यासी घटना हरुलाइ रोक्नका लागि हप्तामा एक चोटि यसरी संयुक्त गस्ती गरिने कुरा सम्सी शसश्त्र कैम्पका प्र स नी नवराज पुडासैनिले जनाएको छ।
उता कन्हमा SSB कैम्पका कम्पनी कमान्डर बिसरा कस्यप ले भनुभयो कि बिश्वमै फैलिएको कोरोना भाइरस सम्बन्धी जागरुक्ता फैलाउन हामी मास्क लगाएर संयुक्त गस्ती गरेका छौ साथै नेपाल र भारत बिच अहिले पनि भाइचाराको सम्बन्ध कायम छ त्यसबारे पनी जनतालाइ जानकारी गराउन संयुक्त गस्ती गरिएको छ।

गस्तीमा दुबै देशका प्रहरीले सिमा सुरक्षाको जिम्मा लिएका कारन आ आफ्नो हतियार सहित पोषाकमै संयुक्त गस्ती गरेको थिए।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

मधेशका मुख्यमन्त्री यादवले २४ मंसिरमा विश्वासको मत लिने

२३ फाल्गुन २०७६, शुक्रबार
मधेशको मुख्यमन्त्रीमा कांग्रेसका यादवको दाबी पेश
अन्तर्राष्ट्रिय

मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण

२३ फाल्गुन २०७६, शुक्रबार
जनार्दन शर्मालाई गृहजिल्लामा कालो झण्डा
अन्तर्राष्ट्रिय

जनार्दन शर्मालाई गृहजिल्लामा कालो झण्डा

२३ फाल्गुन २०७६, शुक्रबार
मधेशको मुख्यमन्त्रीमा कांग्रेसका यादवको दाबी पेश
अन्तर्राष्ट्रिय

नवनियुक्त मुख्यमन्त्री यादवले आज शपथ ग्रहण गर्दै

२३ फाल्गुन २०७६, शुक्रबार
Next Post

प्रमुख सचिवको जिम्मेवारीमा साहलाई दियाे

प्रहरीलाइ चुनाैति दिदै एक पसलमा चाेरी


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh