• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

पर्सामा लागुऔषध र अवैध चाँदीको गहनासहित २ जना पक्राउ


पर्सामा लागुऔषध र अवैध चाँदीको गहनासहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा
वीरगन्ज महानगरपालिका ३१ का हिरालाल महतो छन् ।
महतोलाई लागुऔषध व्युरो शाखा वीरगञ्जको टोलीले लागुऔषध इन्जेक्सनसहित पक्राउ गरेको हो ।
पक्राउ परेका महतो सिमावर्ती शहर रक्सौलबाट लागुऔषध इन्जेक्सन डाइजोपाम ९० पिस, फेनार्गन ९० पिस नुर्फिन ९० पिस र निराभेट १० पत्ता खरिद गरी शरिरमा लुकाईछिपाई वीरगञ्ज भित्र्याइ रहेको अवस्थामा प्रहरीले रजत जयन्ती चौकबाट पक्राउ गरेको जनाएको छ ।
लागुऔषधसहित पक्राउ परेका महतोलाई आवश्यक कार्वाहीको लागि जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाइएको लागुऔषध ब्युरो शाखा प्रहरी सहायक निरिक्षक पुष्कर केसीले जानकारी दिए ।
त्यसैगरी, पर्सा प्रहरीले वीरगञ्जकै गण्डक चौकमा चेकजाँच गर्ने क्रममा नुवाकोट पगर गाउँपालिकाका राजु लाम भनिने टिक राम तमाङ्गलाई पक्राउ गरेको छ ।
तमाङ्गकोले आफ्नो खल्तीमा राखेको चाँदीको बाला १ थान र औँठी १ थान फेला परेको हो । पक्राउ परेका तमाङगलाई आवश्यक अनुसन्धानको लागि प्रहरी कार्यालय बुझाइएको प्रहरी सहायक निरीक्षक केसीले बताए ।
सभार टुडेपाटी

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

जनार्दन शर्मालाई गृहजिल्लामा कालो झण्डा
अन्तर्राष्ट्रिय

जनार्दन शर्मालाई गृहजिल्लामा कालो झण्डा

२२ फाल्गुन २०७६, बिहीबार
मधेशको मुख्यमन्त्रीमा कांग्रेसका यादवको दाबी पेश
अन्तर्राष्ट्रिय

नवनियुक्त मुख्यमन्त्री यादवले आज शपथ ग्रहण गर्दै

२२ फाल्गुन २०७६, बिहीबार
जनकपुरले लुम्बिनीलाई दियो १३३ रनको लक्ष्य
अन्तर्राष्ट्रिय

जनकपुरले लुम्बिनीलाई दियो १३३ रनको लक्ष्य

२२ फाल्गुन २०७६, बिहीबार
मधेशको मुख्यमन्त्रीमा कांग्रेसका यादवको दाबी पेश
अन्तर्राष्ट्रिय

मधेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त

२२ फाल्गुन २०७६, बिहीबार
Next Post

समाजवादी पार्टीको नगर स्तरिय वि सु अभियान भयाे सम्वन्न

सरकार चलाउन कर्मचारीहरुले असहयाेग गरेकाे मुख्यमन्त्रि राउत


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh