• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

लाेसपाबाट टिकट नपाएपछि महाेतरीकाे औरही नगरपालिकामा लाेकतान्त्रिक समाजवादी नेता यादव गरे जसपा प्रवेश


लाेसपाबाट टिकट नपाएपछि महाेतरीकाे औरही नगरपालिकामा लाेकतान्त्रिक समाजवादी नेता यादव गरे जसपा  प्रवेश

रामगाेपालपुर, बैशाख ११ गते ।
लाेसपामा मेयरकाे टिकेट नपाएपछि महाेतरीकाेऔरही नगरपालिकाका लाेसपा नेपालका प्रभावशालि नेता राम दरेश यादव जसपा नेपाल प्रवेश गरेका छन् ।
शनिवार दिउँसो उनी जसपामा प्रवेश गरेका हुन् ।
उनलाई प्रवेश गराउने कार्यक्रममा जसपाका नेता तथा महाेतरी क्षेत्र नम्बर ४का सांसद डा सुरेन्द्र कुमार यादव र मधेश प्रदेश महाेतरी क्षेत्र नम्बर ४क काे सांसद एवम जसपा नेता काैशल कुमार यादवलगायत जसपा नेपालका दर्जनाै नेता कार्यक्रताहरु सहभागी भएका थिए । नव प्रवेशि राम दरेश यादवलाइ सांसद डा सुरेन्द्र कुमार यादवले माला र टिका लगाएर पार्टीमा स्वागत गरेका हुन् ।
यादव लामाे समयदेखि सरद सिंह भण्डारीले नेतृत्व गरिरहेका पार्टीमा रहेका थिए ।शनिवार बिहान जनकपुरको जानकी हेल्थ केयर स्पिटलमामा एक कार्यक्रम गरि पार्टी प्रवेश गरेका छन । नेता यादवसंगै सयाै नेता कार्यकर्ताहरु जसपा प्रवेश गरेका छन । नेता यादवसंगै प्रवेश गर्ने नेताहरुले भन्ने लाेसपाले हामिलगायत अन्य साथिहरुसंग ठुलाे बैमानि गरेकाे बताए ।उहाले भन्ने लाेसपाले ठुलने रकम लिएर नेपाली कांग्रेसबाट केहिदिन पहिला प्रवेश गरेका प्रदिप खडकालाइ टिकट दिएकाे छ । लाेसपा नेताले पार्टीका नेताहरुलाइ दास बनाइ राखन मात्र चाहेकाे यादवले भन्ने।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

राप्रपा संसदीय दलको नेता ज्ञानेन्द्र शाही, प्रमुख सचेतक खुश्बु ओली

११ बैशाख २०७९, आईतवार
एकडारा–१ मा आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन, वडामै सहज स्वास्थ्य सेवा उपलब्ध
अन्तर्राष्ट्रिय

एकडारा–१ मा आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन, वडामै सहज स्वास्थ्य सेवा उपलब्ध

११ बैशाख २०७९, आईतवार
अन्तर्राष्ट्रिय

दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

११ बैशाख २०७९, आईतवार
सीके राउतलाई विपक्षी दलको बैठकमा जोड्ने प्रयास
अन्तर्राष्ट्रिय

संसदीय राजनीतिबाट सन्यास लिने सिके राउतको घोषणा

११ बैशाख २०७९, आईतवार
Next Post
महोत्तरी कांग्रेसले पाँच पालिकामा छन्न सकेन उम्मेदवार , दश पालीकाको मनोनयन दर्ता सोमबार गर्ने

महोत्तरी कांग्रेसले पाँच पालिकामा छन्न सकेन उम्मेदवार , दश पालीकाको मनोनयन दर्ता सोमबार गर्ने

मलंगवा नगरपालिकाका नेपाली कांग्रेसबाट चुनाब जितेका मेयर निरसल साह जनता समाजवादी पार्टी  मा गरे प्रवेश

मलंगवा नगरपालिकाका नेपाली कांग्रेसबाट चुनाब जितेका मेयर निरसल साह जनता समाजवादी पार्टी मा गरे प्रवेश


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh