• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

समान्य प्रशासन मन्त्रालयको बदमासीले रामगोपालपुर नगरपालिकामा एक सातादेखि तनाव


समान्य प्रशासन मन्त्रालयको बदमासीले रामगोपालपुर नगरपालिकामा एक सातादेखि तनाव

रामगाेपालपुर, माघ २३ गते ।
संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयको बदमासीले महोत्तरीको रामगोपालपुर नगरपालिकामा विवाद चुलिएको छ । पठाएको प्रमुख प्रशासकीय अधिकृतलाई एक महिनासमेत काम गर्न नदिइ मन्त्रालयले सरुा गरी शिक्षा अधिकृतलाई निमितको कार्यभार दिएपछि विवाद उत्कर्षमा पुगेको हो । जसको कारण त्यहाँ दुई पक्षबीच दैनिक तनाव भइरहेको छ । मुठभेडकै अवस्था सिर्जना हुने खतरा बढेको हो ।
एक वर्षदेखि निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका शिक्षा शाखा अधिकृत धिरेन्द्रलाल कर्णको जिम्मेबारी सम्हालेका थिए । स्थानीय तहमा समायोजन भएका कर्ण आठौं तहका शिक्षा सेवा प्रशासनतर्फका कर्मचारी हुन्। जिम्मेवारीमा रहँदा उनले व्यापक आर्थिक अनियमितता गरेको आरोप लगउँदै मेयर अशोककुमार मण्डलले समान्य प्रशासन मन्त्रालयबाट प्रमुख प्रशासकीय अधिकृत नै माग गरेका थिए ।
मन्त्रालयले गत पुस २५ गते कर्णलाई दिएको जिम्मेवारी खोस्दै उनको स्थानमा शिवेन्द्रकुमार मण्डललाई पठायो । मण्डल नेपाल प्रशासन सेवा, समान्य प्रशासन समूह राजपत्राङ्कित तृतीय श्रेणीका कर्मचारी हुन्। उनलाई मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतकै रुपमा पठाएको हो । मण्डल यसअघि जनकपुरधामस्थित श्रम कार्यालयका प्रमुख थिए

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

१०८ वर्षीया जानकीदेवीको लोकतन्त्रप्रेम, प्रजिअ यादवले गरे सम्मान
अन्तर्राष्ट्रिय

१०८ वर्षीया जानकीदेवीको लोकतन्त्रप्रेम, प्रजिअ यादवले गरे सम्मान

२३ माघ २०७८, आईतवार
अन्तर्राष्ट्रिय

भोलिदेखि आधा सिलिन्डर ग्यास बिक्री गरिने

२३ माघ २०७८, आईतवार
अन्तर्राष्ट्रिय

धनुषा-१ किशोरी साहको नाम कालोसूचीमा नराख्न सर्वोच्चको अन्तरिम आदेश

२३ माघ २०७८, आईतवार
अन्तर्राष्ट्रिय

इरान आक्रमणमा परेर यूएईमा हालसम्म १५ नेपाली घाइते

२३ माघ २०७८, आईतवार
Next Post
कांग्रेसमा अझै विवाद कायमै

कांग्रेसमा अझै विवाद कायमै

माइती नेपाल द्वारा कृष्णनगरमा सार्वजनिक छलफल कार्यक्रम सम्पन्न

माइती नेपाल द्वारा कृष्णनगरमा सार्वजनिक छलफल कार्यक्रम सम्पन्न


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh