• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

जसपाका केन्द्रीय सदस्य सहित ३२ जनाले गरे नेकपा एमाले प्रवेश


जसपाका केन्द्रीय सदस्य सहित ३२ जनाले गरे नेकपा एमाले प्रवेश

शुभ नारायण यादव-
सप्तरी, माघ २३ गते ।
जनता समाजवादी पार्टीकी केन्द्रीय सदस्य कल्पना चौधरी नेकपा एमाले मा प्रवेश गरेकी छिन् ।
आइतवार सप्तरीको कञ्चनरुप नगरपालिका–९ स्थित रुपनगरमा आयोजित एक कार्यक्रमकाबीच केन्द्रीय सदस्य चौधरी जसपा परित्याग गरि एमालेमा प्रवेश गरेकी छिन् ।
एमाले कञ्चनरुप नगर समिति संयोजक बच्चुलाल चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा नेकपा एमालेका पोलिटव्युरो सदस्य सुमन प्याकुरेलले माला र अविर लगाएर चौधरीलाई पार्टी प्रवेश गराएका हुन् ।
चौधरी सँगै कञ्चनरुप नगरपालिका वडा नम्बर ७ मा जसपाबाट निर्वाचित वडा सदस्य निर्मला चौधरी, सप्तकोशी नगरपालिकाको उपप्रमुख पदका प्रत्यासी रम्भा सरदार, सप्तकोशी नगर समिति सदस्यहरु बाबुराम चौधरी, नन्दलाल चौधरी लगायत ३२ जना नेता, कार्यकर्ता जसपा परित्याग गरि एमालेमा प्रवेश गरेका छन् ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

१०८ वर्षीया जानकीदेवीको लोकतन्त्रप्रेम, प्रजिअ यादवले गरे सम्मान
अन्तर्राष्ट्रिय

१०८ वर्षीया जानकीदेवीको लोकतन्त्रप्रेम, प्रजिअ यादवले गरे सम्मान

२३ माघ २०७८, आईतवार
अन्तर्राष्ट्रिय

भोलिदेखि आधा सिलिन्डर ग्यास बिक्री गरिने

२३ माघ २०७८, आईतवार
अन्तर्राष्ट्रिय

धनुषा-१ किशोरी साहको नाम कालोसूचीमा नराख्न सर्वोच्चको अन्तरिम आदेश

२३ माघ २०७८, आईतवार
अन्तर्राष्ट्रिय

इरान आक्रमणमा परेर यूएईमा हालसम्म १५ नेपाली घाइते

२३ माघ २०७८, आईतवार
Next Post
समान्य प्रशासन मन्त्रालयको बदमासीले रामगोपालपुर नगरपालिकामा एक सातादेखि तनाव

समान्य प्रशासन मन्त्रालयको बदमासीले रामगोपालपुर नगरपालिकामा एक सातादेखि तनाव

कांग्रेसमा अझै विवाद कायमै

कांग्रेसमा अझै विवाद कायमै


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh