• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

प्रदेश प्राविधिक विश्वविद्यालय अध्यादेश बहुमतले स्वीकृत


प्रदेश कृषि विश्वविद्यालय सम्बन्धी अध्यादेश बहुमतले स्विकृत

जनकपुरधाम, पुस ११ गते ।
प्रदेश २ सरकारले ल्याएको अध्यादेश बहुमतले स्वीकृत भएको छ । आज बसेको प्रदेशसभा बैठकमा प्रदेश प्राविधिक विश्वविद्यालय अ्ध्यादेश २०७८ बहुमतले स्वीकृत भएको छ ।
सामाजिक विकासमन्त्री नवलकिशोर साहले पेश गरेको ‘प्रदेश प्राविधिक विश्वविद्यालय, २०७८’ सम्बन्धी अध्यादेश बहुमतले स्वीकृत भएको सभामुखले घोषणा गरेका हुन् ।
लोसपा नेपालका प्रमुख सचेतक परमेश्वर साहले ‘प्रदेश प्राविधिक विश्वविद्यालय, २०७८’ सम्बन्धी अध्यादेश अस्वीकृत गर्ने प्रस्ताव पेश गरेका थिए । उनले प्रस्ताव फिर्ता नलिएपछि उक्त प्रस्तावलाई बहुमतले अस्वीकृत गरिएको थियो ।
मन्त्री साहले विधेयकको रूपमा समय लाग्ने भएकाले सरकारले अध्यादेश ल्याएको बताए ।
यस अघि प्रदेश कृषि विश्वविद्यालय अध्यादेश समेत बहुमतले स्वीकृत भएको थियो ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

भोलिदेखि आधा सिलिन्डर ग्यास बिक्री गरिने

११ पुष २०७८, आईतवार
अन्तर्राष्ट्रिय

धनुषा-१ किशोरी साहको नाम कालोसूचीमा नराख्न सर्वोच्चको अन्तरिम आदेश

११ पुष २०७८, आईतवार
अन्तर्राष्ट्रिय

इरान आक्रमणमा परेर यूएईमा हालसम्म १५ नेपाली घाइते

११ पुष २०७८, आईतवार
सप्तरी–२ मा दोहोरिएन इतिहास
अन्तर्राष्ट्रिय

सप्तरी–२ मा दोहोरिएन इतिहास

११ पुष २०७८, आईतवार
Next Post
काठमाडौं सप्लाई गर्न लागेको ठुलो मात्रामा लागुऔषध बरामद

काठमाडौं सप्लाई गर्न लागेको ठुलो मात्रामा लागुऔषध बरामद

महन्थ ठाकुरले एकलौटी गरेको भन्दै लाेसपा नेपालका असन्तुष्ट पक्षद्वारा पार्टी कार्यालय घेराउ

महन्थ ठाकुरले एकलौटी गरेको भन्दै लाेसपा नेपालका असन्तुष्ट पक्षद्वारा पार्टी कार्यालय घेराउ


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh