• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

शिक्षा विना मुस्लिम समुदायको समग्र विकास सम्भव छैन मुख्यमन्त्री


शिक्षा विना मुस्लिम समुदायको समग्र विकास सम्भव छैन  मुख्यमन्त्री

जनकपुरधाम, मंसिर २५ । मुख्यमन्त्री लालबाबु राउतले शिक्षा विना मुस्लिम समुदायको समग्र विकास सम्भव नरहेको बताउनु भएको छ ।
मुस्लिम आयोग द्वारा आज जनकपुरधाममा आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि मुख्यमन्त्री राउतले मुस्लिम समुदायले शिक्षामा पहुँच नबनाए सम्म राज्यको मुल धारबाट बाहिरै रहने बताउनु भयो ।
मदरसा शिक्षालाई राज्यले मान्यता दिनु पर्नेमा जोड दिनु हुँदै मुख्यमन्त्री राउतले मदरसा शिक्षाका साथै आधुनिक शिक्षा संग बालबालिका हरुलाई जोडन मुस्लिम अगुवाहरुलाई आग्रह समेत गर्नु भयो ।
प्रदेश सरकारले मदरसा शिक्षा बोर्ड गठनकोा लागी विधेयक सदनमा पुरयाइ सकेको उल्लेख गर्नु हुँदै उहाँले मदरसामा अरबी र उर्दुका साथ साथै अंग्रेजी, विज्ञान र गणित शिक्षाको अध्यापन समेत हुनु पर्नेमा जोड दिनु भयो ।
अरु माथी औला ठड्याएर मात्र मुस्लिम समुदायको विकास सम्भव नरहेको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले समाजको अगुवाहरुलाई समेत जिम्मेवार हुन आग्रह गर्नु भयो ।
प्रदेश सरकारले सबै जात समुदायलाई जनसंख्याको अनुपातमा आरक्षणको व्यवस्था गरि सकेको उल्लेख गर्नु हुँदै उहाँले मुस्लिम समुदायले प्रदेश सरकारको सबै निकायमा १२ प्रतिशत आरक्षण पाउने विश्वास दिलाउनु भयो ।
उहाँले धार्मिक , ए्ेतिहासिक स्थलहरुको सौन्दर्यीकरणको क्रममा प्रदेश सरकारले जानकी मन्दिर, विद्यापति डिहका साथै रौजा मजारलाई समेत प्राथमिकतामा राखेर सौन्दर्यीकरणको काम लाई तिब्रता दिएको बताउनु भयो ।
आयोगका अध्यक्ष समिम मियाँ अंसारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उद्योग , पर्यटन , वन तथा वातावरण मन्त्री सत्रुधन महतो, प्रदेश सभा सदस्य अशोक यादव, जयनुल राइन, दिलिप साह, सुरिता साह सहितका वक्ताहरुले मुस्लिम समुदायको हक अधिकार बारे आ–आफनो धारणा राख्नु भएको थियो ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

इरान आक्रमणमा परेर यूएईमा हालसम्म १५ नेपाली घाइते

२५ मंसिर २०७८, शनिबार
सप्तरी–२ मा दोहोरिएन इतिहास
अन्तर्राष्ट्रिय

सप्तरी–२ मा दोहोरिएन इतिहास

२५ मंसिर २०७८, शनिबार
अन्तर्राष्ट्रिय

रामगाेपालपुर नगरपालिकाकाे प्राथामिक स्वास्थ्य उपचार केन्द्रको मुख्यगेट भाँच्चिदा ३ वालक घाईते

२५ मंसिर २०७८, शनिबार
अन्तर्राष्ट्रिय

मोदीसँग रवि र बालेनको फोन संवाद

२५ मंसिर २०७८, शनिबार
Next Post
एमालेले पुस २३ गते जिल्ला र माघ ८ मा प्रदेश अधिवेशन गर्ने

एमालेले पुस २३ गते जिल्ला र माघ ८ मा प्रदेश अधिवेशन गर्ने

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टी सभापति पदमा गरे उम्मेदवारीकाे घोषणा

विमलेन्द्र निधिले सभापति पदमा दिए उमेदवारी


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh