जनकपुर, मंसिर १३ । प्रदेश २ का
सैनिक कमण्ड तथा स्टाफ केन्द्रको साथ मुख्यमन्त्री लालबाबु राउत सङ्ग भएको अन्तरक्रियाको अवसरमा मुख्यमन्त्री लालबाबु राउतले
तीन तह बिचको समन्वय र सहकार्य आवश्यक रहे पनि हुन नसकेको बताए ।शक्ति पृथकिकरणको सिद्धान्त मान्न समय लाग्ने गरेको अहिलेको बिकास जनता मुखी भइ रहेकोले यथास्थितिवादीले पचाउन नसकिरहेको बताए।
सुरक्षाको नजरियाले अलि कठिन ठाँउ रहेको औल्याए।१८% दलित ,१२% मुस्लिम भएको ले पनि समतामूलक समाज निर्माण चुनौती रहेको
५०%महिलालाई सशक्तीकरण गर्नु चुनौती रहेकोले महिला सबल नहुन्जेल समाज अगाडि बढाउन कठिन रहेको बताए ।पहिलो प्रदेश जहाँ ५०% आरक्षण महिलालाई दिइएको बताए।
जनसंख्या को अनुपातमा आरक्षण त्यसमा पनि लैङ्ग्गिक अनुपात कायम एनमै गरिएको बताए।प्रदेशका कर्मचारीहरु प्रदेश प्रयी लचिलो हुँदै गएको बताए।कोभिड को कारणले छोरी बिमा प्रभावित भएको ,यश योजनाले बालबिवाहमा समेत निरुत्साहन ल्याएको ,आम जनतालाइ लाभान्वित गराउने गरि सामुदायिक बिद्यालयलाई लक्षित गरिएको ,छोरीहारुलाई लेपटोप बाड्ने योजना आफ्नो सरकारको रहेको ।
जातिय भेदभाव को निर्मुलनको एक प्रयास अन्तर्गत रासनकार्डको ब्यबस्था गर्ने लक्ष रहेको बताए ।
प्रदेश २ पहिलो प्रदेश हो जहाँ जन लोकपाल एन ल्याएको ,
तेस्रो चरणको कभिड आइसकेकोले सतर्कता अपनाएर काम गर्नुपर्ने बताए।कोभिड बिरुद्धको लडाइमा होस या टोर्नेडो विरुद्धको लडाइ होस नेपाली सेनाको सहयोग सराहनिय रहेकोले बधाई साथै आभार ब्यक्त गरे।
समाजिक सदभाव बढाउन सदैब तत्पर रहेको बताए।
उक्त अवसरमामुख्य न्यायाधीवक्ता दिपेन्द्र झाले प्रादेशिक सुरक्षाको अवस्था समय सापेक्ष नरहेको बताउदै संघीयता आइसकेकोले काठमाडौ धाउनेमा कमि आएको ,स्थानीय स्तरमा विकास भएको अनुभुती गरिन सकिने ,सामाजिक अवस्थामा सुधार ल्याउन बेटी पढाउ ,बेटी बचाउ ल्याइएको ,शक्ति बाटफाट नभएको अवस्थामा भएकोले केही ढिलो भएको बताए
प्रदेश २कन सैनिक कमण्ड तथा स्टाफ केन्द्रको साथ मुख्यमन्त्री लालबाबु राउत सङ्ग भएको अन्तरक्रियाको अवसरमा मुख्यमन्त्री लालबाबु राउतले
तीन तह बिचको समन्वय र सहकार्य आवश्यक रहे पनि हुन नसकेको बताए ।शक्ति पृथकिकरणको सिद्धान्त मान्न सम लाग्ने गरेको अहिलेको बिकास जनता मुखी भइ रहेकोले यथास्थितिवादीले पचाउन नसकिरहेको बताए।सुरक्षाको नजरियाले अलि कठिन ठाँउ रहेको औल्याए।१८% दलित ,१२% मुस्लिम भएको ले पनि समतामूलक समाज निर्माण चुनौती रहेको
५०%महिलालाई सशक्तीकरण गर्नु चुनौती रहेकोले महिला सबल नहुन्जेल समाज अगाडि बढाउन कठिन रहेको बताए ।पहिलो प्रदेश जहाँ ५०% आरक्षण महिलालाई दिइएको बताए।
जनसंख्या को अनुपातमा आरक्षण त्यसमा पनि लैङ्ग्गिक अनुपात कायम एनमै गरिएको बताए।









































































































