• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

नगरप्रमुख सुनिल कुमार यादवकाे अनमितता बिरुद्ध बृहत् माेर्चा बिराेध कार्यक्र जारी


नगरप्रमुख सुनिल कुमार यादवकाे अनमितता बिरुद्ध बृहत् माेर्चा बिराेध कार्यक्र जारी

नगरप्रमुखले गरेकाे अनमितताकाे बिराेधमा बृहत माेर्चा बिराेध कार्यक्र सुरु गरि विभिन्न कार्यक्रम भइरहेका छन । महाेतरीकाे अाैरही नगरपालिका प्रमुख सुनिल कुमार यादवले अनमितता गरेकाे र त्यसकाे सुचना माँगन जदा नदिएकाेकारण बृहत् माेर्चा बिराेध कार्यक्र गरेकाे कार्यक्रममा भागलिएका लाेसपा नेता शंकर यादवले जनाएका छन । कार्यक्रममा नगरपालिकामा रहेका नेपाली कांग्रेसबाहेकका सबै पार्टी प्रतिनिधि र नगरका स्थानिय जनताहरुकाे उपस्थिति रहदै गरेका छन । नगरपालिकामा नगरप्रमुख सुनिल कुमार यादवले नगरपालिकामा सधै न पुगि आफनाे घरलाइ कार्यालय बनाएकाे आराेप रहेका छन ।नगरकाे सम्पतिमा रजाइ गर्ने गाैशला,बर्दिबास र कबिलामा कार्यालय संचालनगरी आफना आसेपासेलाइ घरमैबाेलाएर काम गरेकाे ,सर्बसधारण जनतालाइ समस्या दिदै आइरहेकाे बिराेध कार्यक्रममा पुगेका जनताहरुकाे उपराग रहेका छन ।बिराेध कार्यक्रमकाे दाेस्राेदिन नगरपालिकाकाे मुलगेटमा ११बजेदेखि १बजेसम्म धार्णा कार्यक्रम गरेका छन ।पहिलाे दिन नगरभरी विराेध प्रदर्शन गरेका थिए भन्ने दाेस्राे दिन देखि २घण्टा धारणा कार्यक्रम गरेका छन । कार्यक्रममा उपस्थित नेता शंकर यादवले भन्ने बिगत २बर्षदेखिकाे विभिन्न शीर्षकको खर्चमाँग गर्न ज्ञाप्न पत्र बुझाएका थियाै तर पटक पटक तगदा गरेपनि माँग गरेकाे सुचनाकाे जवाफ दिन मानेन ।नगरप्रमुख सुनिल कुमार यादवले गरेकाे अनमितताकाे शीर्षक ताेकी हामिहरुले खर्च सार्बजनिक गर्न माँग गर्दा यहिलेसम्म दिएकाे छैन उल्टै माँग नगरेकाे शीर्षककाे खर्च त्याेपनि गलत तरिकाले देखाउन खाेजेका आराेप लगाएका छन ।यता धार्नामा बसेका लाेसपा नेता रामदरेश यादवले भन्ने नगरप्रमुख सुनिल कुमार यादवसंग पटक पटक ज्ञापन पत्र बुझाइ खर्चको सार्बजनिक गर्न माँग गरेपनि कुनै सुनुवाइ नगरेकाेले बाध्यभएर धारणा लगायत अन्न कार्यक्रमकाे घाेषणागरी आन्दाेलन गर्नुपरेकाे बताएका छन । काेराेना माहामारीकाे सायमा जनतालाइ समेत कुनै वस्तानगरी भर्जिबिल पेशगरेर खर्चनगरेकाे समानकाे बिलपेश गरि निकालि खाएकाे ,खाध मलबिना किसान जनता मलकाेलागि चारैतिर भाैतारिरहेकाे र मेयर यादवले किसानमाथि कुनै ध्यान नदिइ जनताकाे सम्पतिमा रजाइ गर्न खाेजेकाे आराेप रहेका छन ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

अमरेशसँग पराजित भए गगन

७ आश्विन २०७८, बिहीबार
विमलेन्द्र र जुलीलाई हराउँदै धनुषा ३ मा मनिष झा विजय
अन्तर्राष्ट्रिय

विमलेन्द्र र जुलीलाई हराउँदै धनुषा ३ मा मनिष झा विजय

७ आश्विन २०७८, बिहीबार
महोत्तरी १ मा गिरिराज पराजित, रास्वपाका प्रमोद विजयी
अन्तर्राष्ट्रिय

महोत्तरी १ मा गिरिराज पराजित, रास्वपाका प्रमोद विजयी

७ आश्विन २०७८, बिहीबार
अन्तर्राष्ट्रिय

काठमाडौं-३ को मतगणना सुरु

७ आश्विन २०७८, बिहीबार
Next Post
टेलिभिजन पत्रकारिता इतिहासकै सर्वोच्च पुरस्कार कपिलवस्तुका बर्मालाइ प्रदान

टेलिभिजन पत्रकारिता इतिहासकै सर्वोच्च पुरस्कार कपिलवस्तुका बर्मालाइ प्रदान

डीआइजीका नाममा पैसा उठाएको आरोपमा रौतहट प्रहरीले एक महिलालाई गरे पक्राउ

डीआइजीका नाममा पैसा उठाएको आरोपमा रौतहट प्रहरीले एक महिलालाई गरे पक्राउ


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh